Home

H

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्न प्रयोग गरिएका विवादित पत्र र कागजातमा किर्ते तथा जालसाजी गरिएको दाबी गर्दै मंगलबार जिल्ला अदालत दाङमा मुद्दा दायर गरेकी हुन् । सांसद काफ्लेले जिल्ला अदालत दाङमा दायर गरेको फिराद पत्रमा सभामुख घर्ती...

विदेशी स्टारहरुलाई ओझेलमा पार्दै एनपीएलमा नेपाली बलरको सनसनीपूर्ण सुरुवात

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली युवा बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा सनसनीपूर्ण सुरुवात गरेका छन् । सुरुवाती खेलहरूमा नेपाली बलरले विदेशी खेलाडी सम्मिलित टोलीका ब्याट्सम्यानलाई दबाबमा राख्दै उत्कृष्ट बलिङ गरेका छन् । जनकपुर बोल्ट्सका राहुल यादव, कर्णाली याक्सका उनिश विक्रम ठकुरी, चितवन राइनोजका कमल सिंह ऐरी तथा लुम्बिनी लायन्सका किशोर महतो र...

शरद ऋतुमा १४१० जनाले लिए आरोहण अनुमति, ३१ करोड ८० लाख राजस्व संकलन

काठमाडौँ । नेपालका विभिन्न हिमाल आरोहणका लागि यस बर्षको शरद ऋतुमा १४१० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबाट ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । विभागको प्रतिवेदनअनुसार आरोहण अनुमति लिनेमा १ हजार ६९ जना पुरुष र ३४१ जना महिला रहेका छन् । कुल १६१ आरोहण समूहले ४४ वटा हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । प्रतिवेदनअनुसार सबैभन्दा धेरै आरोही...

मुस्ताङमा कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

मुस्ताङ । सम्भावित वर्षा, हिमपात र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा पर्यटकलाई आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कात्तिक १३ र १४ गते विशेष सावधानी अपनाउन अनुरोध गरेको हो । प्रशासनका अनुसार उक्त अवधिमा गण्डकी प्रदेशका धेरै...

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं । सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ ।  जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ,हावाहुरीसहित...

चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटमा ठोक्कियो

काठमाडौँ । चक्रवात ‘अर्नब’ मङ्गलबार राति साढे ३ बजे आन्ध्र प्रदेशको तटमा ठोक्किएको छ । चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावाहुरी चलेको छ भने विशाखापट्टनम, अनकापल्ली, काकिनाडा र कोनसीमा क्षेत्रमा भारी वर्षा भइरहेको छ । तटीय तथा तल्लो क्षेत्रमा बाढीको जोखिम बढेपछि हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवातका कारण रेल र हवाई यातायात प्रभावित भएको छ । भारतमा ५० वटा...

कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौँ । नेपाली बाजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सयले घटेर दुई लाख ८२ हजार २०० रुपैयाँ कायम भएको छ ।  यसअघि मंगलबार सुन तोलाको दुई लाख ८२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ३९८० मा कारोबार भइरहेको महासंघले...

स्वर्णिमलाई हटाउन सुझाव दिदै गोकुल बास्कोटाले भने- किक आउट हिम, पिएम !

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पदबाट हटाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले डा. वाग्लेलाई बेपर्वाह नव लेण्डुपको संज्ञा दिदै पदबाट हटाउन सुझाव दिएका हुन् । उनले भनेका छन्- न राष्ट्र संघ न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग । तर पृथ्वी नारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक...

अभिषेक शर्माको ३५ बलमै शतक, न्युजिल्यान्डविरुद्ध भारत ६ विकेटले विजयी

काठमाडौँ । भारतले न्युजिल्यान्डलाई तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खलामा ३–० को अग्रता बनाएको छ । अभिषेक शर्माले ३५ बलमै शतक पूरा गर्दै विस्फोटक ब्याटिङ गरेपछि भारतले १९९ रनको लक्ष्य सहज रूपमा पछ्याएको हो ।  न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९८ रन बनाएको थियो। उसका ड्यारिल मिचेलले ५२ बलमा अविजित ८९ रन बनाए भने फिन एलनले ४० रनको योगदान...

अनलाइन ट्रोल र दुर्व्यबहारविरुद्ध रश्मिका र विजयको उजुरी

काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डाको टोलीले सामाजिक सञ्जालमा फैलिएका भ्रामक दाबी, नक्कली सामग्री र अनलाइन दुर्व्यवहारबारे हैदराबादको साइबर अपराध निकायमा उजुरी दिएको छ। ‘कफी विथ करण’को नवौँ सिजनमा दुवै कलाकार सहभागी भएपछि उनीहरूबारे विभिन्न सामग्री सार्वजनिक भएका थिए । दुवै कलाकारका व्यवस्थापक पी. निशान्त कुमारले सम्बन्धित सामग्रीका लिङ्क र प्रमाणसहित उजुरी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।