Category

खेलकुद

च्याम्पियन्स लिगमा ३६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुदै, आर्सनल र बायर्न प्रमुख दाबेदार

काठमाडौँ । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको २०२६/२७ सिजन आजदेखि सुरु हुदैछ । आगामी वर्ष जुन ५ मा स्पेनको म्याड्रिडमा हुने फाइनलबाट यस सिजनको विजेताको टुंगो लाग्नेछ । गत सिजनको विजेता पिएसजी लगातार तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ भने पिएसजीलाई रोक्न इङ्ल्यान्डका पाँच टोली मैदानमा उत्रिएका छन् । गत सिजन उपविजेता बनेको आर्सनललाई यसपटक उपाधिको प्रमुख दाबेदारका...

नेपाललाई हराउदै हङकङ चाइना एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङ चाइनाले जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा नेपाललाई पराजित गरेको छ । मलेसियामा जारी खेलमा हङकङ चाइनाले नेपाललाई १५ रनले पराजित गरेको हो । हङकङ चाइनाले दिएको २६२ रनको लक्ष्य पछाएको नेपाल ४९.१ ओभरमा अल आउट हुदै २४६ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ९० रन बनाएका थिए भने आसिफ सेखले ४४ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २५, गुलशन झाले २० र करण...

नेपाल ए ले न्यूजील्याण्ड ए लाई दियो २१२ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए टिमले न्यूजील्याण्ड ए लाई २१२ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियामा जारी एकदिवसीय खेल अन्तर्गत नेपाल ए ले पहिला ब्याटिंग गर्दै ५० ओभरमा २११ रन बनाएको हो । नेपाल ए का पवन सराफले सर्बाधिक ६१ रन बनाएका थिए भने लोकेश बमले ४७, कप्तान अनिल कुमार शाहले २४, मयन यादवले २० रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्ड ए का बलर माट फिसरले सर्बाधिक ४ विकेट लिएका थिए भने काटेन क्लार्क र आदि अशोकले २...

साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य

काठमाडौं । साउदी अरेबियाले नेपाललाई १९१ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अल आउट हुदै १९० रन बनाएको हो । साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ७७ रन बनाए भने मुहमद अतिफले ३०, मुहमद हिशाम अलीले २८ रन बनाएका थिए । त्यसैगरी, नेपाली बलर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने ललित...

पाकिस्तानका क्रिकेट इमाममाथि अनुसन्धान हुदै, २ वर्षसम्म प्रतिबन्ध लाग्न सक्ने

काठमाडौँ । पाकिस्तानका ब्याटर इमाम उल हकलाई लर्ड्समा भएको टेस्टमा पिँडौलामा लागेको चोटसँग सम्बन्धित विषयमा १ देखि २ वर्षसम्म प्रतिबन्ध लाग्न सक्ने भएको छ । जियो न्युजका अनुसार पाकिस्तान क्रिकेट बोर्डले इमामको पिँडौलाको चोटसम्बन्धी विषयमा छानबिन गर्न समिति गठन गर्ने तयारी गरेको छ । छानबिनका क्रममा इमाम दोषी पाइएमा उनीमाथि १ देखि २ वर्षसम्म प्रतिबन्ध लगाउन सकिने जनाइएको छ । इङ्ल्यान्डविरुद्ध लर्ड्स...

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।  विहिबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।  मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  नेपालका लागि अर्जुन कुमालले अविजित ४५ रन बनाएका थिए भने इशान पाण्डेले २०, रोहित पौडेलले १० तथा दिपेन्द्र...

तासमानियासँग नेपाल ए पराजित

काठमाडौँ । नेपाल ए टिम अस्ट्रेलियाको तासमानियासँग पराजित भएको छ । नेपाल ए तासमानियासँगको एकदिवसीय खेल २ विकेटले हारेको हो । नेपाल ए ले दिएको १९३ रनको लक्ष्य पछाएको तासमानियाले ४९.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको थियो ।  अब नेपाल ए ले सेप्टेम्बर ४ बुधबार साउथ अस्ट्रेलिया टिमसँग र ...

भोटेकोशी बाढीका कारण एभरेस्ट महिला भलिबल लिग स्थगित

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित गरिएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा उनीहरूसँग ऐक्यबद्धता जनाउन लिग स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । यसअघि लिगको तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित...

नेपाल ए ले तासमानियालाई दियो १९३ रनको लक्ष्य

काठमाडौँ । नेपाल ए टिमले अस्ट्रेलियाको तासमानिया टिमलाई १९३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले ४३.३ ओभरमा अल आउट हुदै १९२ रन बनाएको हो ।  नेपाल ए का लागि तृतराज दासले सर्बाधिक ३७ रन बनाए भने मयन यादवले ३२, कुशल मल्लले २९, पवन सराफले २२, दिपक प्रसाद डुम्रेले १८, कुशल भुर्तेलले १२  र कप्तान अनिल कुमार शाह र लोकेश बमले ११ रन बनाएका थिए । त्यस्तै तासमानियाका बलर...

इंग्ल्यान्डसँगको सिरिज हारेपछि पाकिस्तानले सात खेलाडी हटायो

काठमाडौँ । इंग्ल्यान्डसँगको टेस्ट सिरिज गुमाएपछि पाकिस्तानले टोलीमा ठूलो परिवर्तन गरेको छ । पाकिस्तानले सात खेलाडीलाई टोलीबाट हटाउँदै पाँच नयाँ खेलाडीलाई पहिलोपटक राष्ट्रिय टोलीमा बोलाएको छ भने मुख्य प्रशिक्षकलाई समेत जिम्मेवारीबाट मुक्त गरेको छ । सिरिजका पहिलो दुई टेस्टमा एकतर्फी हार बेहोरेपछि बर्मिङ्घममा सेप्टेम्बर ९ देखि सुरु हुने तेस्रो तथा अन्तिम टेस्टका लागि पाकिस्तानले खेलाडी र प्रशिक्षक...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।