Category

विविध

व

टिकटकमा फर्निचरको विज्ञापन, स्क्रिन सेयर गराएर खाताबाट रकम गायब : रौतहटमा चार पक्राउ

सञ्जय मिश्रा/न्युज कारखाना रौतहट, १४ असोज । टिकटकमा फर्निचर बिक्रीको आकर्षक विज्ञापन देखाएर मोबाइल बैंकिङको विवरण हात पार्ने र खाताबाट रकम निकाल्ने गरेको आरोपमा रौतहट प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। थप दुई जना पक्राउ परेसँगै घटनामा पक्राउ पर्नेको संख्या चार पुगेको छ। थप पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकाका रामप्रवेश साह बनिया र सुबोध माली भगत रहेका छन्। यसअघि प्रहरीले सोही...

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

मुम्बई, १४ असोज। शाहरुख खान, टाइगर श्राफ र अजय देवगनले ‘सरोगेट विज्ञापन’ (अप्रत्यक्ष/छद्म विज्ञापन) सम्बन्धी प्रकरणमा महाराष्ट्र खाद्य तथा औषधि प्रशासन द्वारा जारी सूचनाको जवाफ दिएका छन्। महाराष्ट्र एफडीए का आयुक्त तुकाराम मुन्धेले ती तीनै जना अभिनेताले स्पष्टीकरण बुझाएको पुष्टि गरेका छन्। मुन्धेका अनुसार, ती तीन अभिनेतामध्ये दुई जनाले यस मामिलामा सुनुवाइको माग गरेका थिए। दुवै...

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

सञ्जय मिश्रा रौतहट १४ असोज । मधेस प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले मातहतका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन करार सम्झौता गरेको छ। पथलैयास्थित कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख एसपी ज्ञानेन्द्रबहादुर बस्नेत र आठ जिल्लाका ट्राफिक प्रहरी प्रमुखबीच आर्थिक वर्ष...

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

काठमाडौं, १४ असोज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढीले त्रिशुली करिडोरबाट काठमाडौंको बालाजु र चपलीमा आउने रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थानको गृहकार्य अगाडि बढाएको हो। भोटेकोशी बाढीले त्रिशुली करिडोरबाट आउने विद्युत...

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

मुम्बई, १४ असोज। विद्या बालनले निर्देशक आर. बाल्कीसँग एक नयाँ तमिल चलचित्रमा काम सुरु गरेको घोषणा गरेकी छिन्। उनले इन्स्टाग्राम स्टोरीमार्फत यो जानकारी दिएकी हुन्। उनले हातमा स्क्रिप्ट लिएर बसेको तस्बिर साझा गर्दै क्याप्सनमा लेखेकी छिन्— “नयाँ सुरुवात। आर. बाल्कीसँग नयाँ तमिल चलचित्र।” तस्बिरमा बालन हातमा स्क्रिप्ट र चस्मा लिएर बसेकी देखिन्छिन् भने उनको लामो कालो कपाल बाटिएको छ।...

युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ

न्युज कारखाना काठमाडौं, १३ असोज । प्रहरीले युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।  पक्राउन पर्नेमा भारत, किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलीप चन्द्र राय छन् । मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर रायले सोमबार राति...

लालबकैया नदीमा डुबेकी महिलालाई इन्स्पेक्टर केसीले जोखिम मोलेर बचाए

न्यूज कारखाना रौतहट, १३ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीमा डुबिरहेको अवस्थामा एक महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ। मंगलबार बिहान करिब ५ः४० बजे माधवनारायण नगरपालिका–१ दिपहीटोलकी करिब ३५ वर्षीया ललिता देवी पासवान लालबकैया नदीमा हाम फालेर डुबिरहेको अवस्थामा स्थानीयले देखेका थिए। घटनाबारे जानकारी पाएलगत्तै मर्निङ वाकमा रहेका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी...

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

न्युज कारखाना काठमाडौं, १३ असोज । लामो समयको विश्रामपछि अभिनेत्री रेखा थापा अभिनय क्षेत्रमा फर्किएकी छन् । रेखा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ । सोमबार अभिनेत्री रेखा थापाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर चलचित्रको रिलिज मिति तोकिएको हो । रेखा फिल्मस्...

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’

न्युज कारखाना काठमाडौं, १३ असाेज । १५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘श्रीराम’ सार्वजनिक भएको छ । डा. उपाध्यायकै शब्द तथा स्वरमा तयार भएको भजन डिआर म्युजिक क्रियशनमार्फत सार्वजनिक गरिएको हो । भजनमा भक्ति, आध्यात्मिक चेतना र सामाजिक सन्देशलाई समेटिएको छ । सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको भजनको...

मध्य पूर्व तैनाथीका क्रममा ८ अमेरिकी सेनाद्वारा आत्महत्याको प्रयास

काठमाडौं, ८ असाेज । मध्य पूर्वमा लामो समय तैनाथीमा रहेको अमेरिकी नौसेनाको विमान वाहक जहाज ‘यूएसएस अब्राहम लिङ्कन’ क्यारियर स्ट्राइक समूहमा खटिएका कम्तीमा आठ जना नाविकले आत्महत्याको प्रयास गरेको अमेरिकी नौसेनाले पुष्टि गरेको छ। अमेरिकी डेमोक्र्याट सांसदहरूले जहाजमा रहेका नाविकहरूको मानसिक तथा शारीरिक स्वास्थ्यबारे उठाएका प्रश्नको जवाफ दिँदै कार्यवाहक नौसेना सचिव हङ काओले उक्त...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।