काठमाडौँ । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानका क्याप्टेन र सहचालकलाई साउदी अरबमा आपत्कालीन अवतरणपछि अबुधाबी लगिएको छ । साउदी अरब र संयुक्त अरब इमिरेट्सका अधिकारीहरूले प्रारम्भिक अनुसन्धान गरिरहेका बेला दुवै पाइलटको स्वास्थ्यमा सुधार भएपछि उनीहरूलाई अबुधाबी लगिएको हो । फ्लाईदुबईको उडान एफजेड १०७३ मा १७४ यात्रु र ८ जना चालक दलका सदस्य थिए । सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभतर्फ उडेको...










