Author

Srijana Puri

S

एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

काठमाडौँ ।  नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको छ ।  बैठकले भोलिदेखि शुरु हुने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्ने बताइएको छ । त्यस्तै बैठकमा पार्टीको कार्यदलले तयार गरेको प्रतिवेदनमाथि समेत छलफल हुने बताइएको छ ।  लामो समयको विवादपछि आज बसेको कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने भन्ने यस अघिका बुँदाहरु हटाएर नयाँ प्रतिवेदन...

रास्वपाको सचिवालय बैठकले के निर्णय गर्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी, संसद र सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ । आइतबार बसेको सचिवालय बैठकले समसामयिक विषयवस्तुमा छलफल गर्दै पार्टी, संसद र सरकारलाई शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष निकालेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् । उनका अनुसार बैठकले बाढीपछि स्थगित रहेको रास्वपाको जनसंगठनको काम सुरू गर्ने निर्णय भएको बताए । त्यस्तै...

बेनी हाइड्रोपावर आइपीओ भोली बाँडफाँड हुदै

काठमाडौं । बेनी हाइड्रोपावरको सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) भोली बाँडफाँड हुने भएको छ ।  आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडका अनुसार भोली बिहान ९ बजे बाँडफाँड हुने भएको हो ।   कम्पनीले गत भदौ २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । जसमा २३ लाख...

महेश बस्नेतले मागे भरत दाहाल पक्राउबारे मागे स्पष्ट कारण

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको विषय गम्भीर रहेको बताएका छन् । बस्नेतले फरक विचार र आलोचना लोकतन्त्रका शत्रु नभएको भन्दै दाहाल पक्राउ पर्नुको स्पष्ट कारण सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उनले कानुनी प्रक्रिया पारदर्शी हुनुपर्ने बताउँदै सरकार आलोचनाबाट डराउने नभई जवाफदेही बन्नुपर्ने धारणा राखेका छन् । बस्नेतले फरक मत निषेध गर्दै...

भोटेकोशी बाढी अपडेट: १ हजार ४५१ जनाको शव फेला

काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार अपराहन्न सम्म १ हजार ४५१ जनाको शव फेला परेको छ ।  जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्‍चिममा २२२ जना गरी १ हजार ४४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।    फेला...

अमेरिका-इरान तनाव बढ्यो, मध्यपूर्वमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौँ । मध्यपूर्वमा अमेरिका र इरानबीच पुनः तनाव बढेको देखिएको छ । अमेरिकाले क्षेत्रमा रहेका आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गर्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो क्याम्प डेभिड भ्रमण एक दिनअघि नै अन्त्य गरेर शनिबार साँझ ह्वाइट हाउस फर्किएका छन् । उनको भ्रमण छोट्याउनुको कारण ह्वाइट हाउसले स्पष्ट गरेको छैन । रुस टुडेको...

रास्वपा सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।  आइतबार केन्द्रीय सचिवालयकाे बैठक अगाडि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । सपथ समाराेहमा महामन्त्री विपिन आचार्य पनि सहभागी थिए ।  मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट २ हजार...

अध्यक्ष ओलीको राजीनामा नमाग्ने सहमति भयो- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको बताएका छन् । एमालेको कार्यदलको बैठकपछि जानकारी दिदै अध्यक्षको आलोचना नगर्ने,राजीनामा नमाग्ने र त्यस बारेमा कहिँ नबोल्ने लगायतका विषयमा सहमति भएको बताएका छन् । उनले नेतृत्वको परिवर्तन नियमित महाधिवेशनबाट नै हुने बताउदै राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बोलाउनेसहितका विषय समेटेर...

जिम्मेवारीमा खरो उत्रिएपछि भदौको उत्कृष्ट प्रहरी बने वरिष्ठ सई खत्री

सञ्जय मिश्रारौतहट, ४ असोज । बारामा प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रकाश कुमार खत्री भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय बाराको तालिम शाखामा दरबन्दी रही इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत खत्रीलाई कार्यसम्पादन र जिम्मेवारी निर्वाहमा देखाएको सक्रियताका आधारमा ‘महिनाको उत्कृष्ट प्रहरी’ छनोट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ‘महिनाको...

सामागाउँमा जलवायु न्यायको माग गर्दै अनसन बसेका युवाहरुलाई फिर्ता लिन एमक्यापको आग्रह

गोरखा । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले सामागाउँमा जलवायु परिवर्तन तथा हिमताल जोखिमलगायत विषय उठाउँदै अनशनमा बसेकाहरूलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । आयोजनाले असोज २ गतेदेखि सामागाउँमा सुरु गरिएको अनशन र प्राप्त ज्ञापनपत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हिमताल विस्फोटको जोखिम, खानेपानी तथा सिँचाइका स्रोतमा पर्ने असर, हिमनदी र सीमापारि बग्ने नदीको अवस्था, विद्यालयमा जलवायु...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।