काठमाडौं, १८ साउन । स्मार्टफोन प्रयोगकर्ताहरूका लागि ब्याट्रीसम्बन्धी समस्याहरू एउटा सामान्य चिन्ताको विषय बनेका छन्। मानिसहरूले अहिले लामो समयसम्म टिक्ने ब्याट्री भएका स्मार्टफोनहरूलाई प्राथमिकता दिन थालेका छन्। यसैलाई मध्यनजर गर्दै स्मार्टफोन निर्माताहरूले आफ्ना उपकरणहरूमा विभिन्न परिवर्तनहरू गरिरहेका छन्। जसका कारण हाल धेरै नयाँ प्रिमियम स्मार्टफोनहरूमा ‘सिलिकन कार्बन ब्याट्री’ को प्रयोग...









