काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन् । भर्चुअल सम्मेलनमार्फत आयोजित कार्यक्रममा उनले उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन् । त्यस्तै, प्रहरी...










