Home

H

साहिबजादा फरहान पाकिस्तान फर्किदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् । श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलका लागि टोलीमा समावेश भएपछि उनलाई पाकिस्तान राष्ट्रिय टिमले फिर्ता बोलाएको हो ।  पाकिस्तान र श्रीलङ्का बीचको एकदिवसीय खेल अक्टोबर ३१ मा सकिएपछि उनी पुनः एनपीएल खेल्न आउने...

एनपीएललाई शुभकामना दिदै गगन थापाले भने- वर्षौंको संघर्ष, मेहनत र समर्पण नेपाली क्रिकेट यहाँसम्म आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्षौंको संघर्ष, मेहनत र समर्पणका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा शुभकामना सन्देश दिँदै थापाले खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनले सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच नेपाली क्रिकेटलाई यहाँसम्म...

बक्सअफिसमा आ बाट आमा- २ अगाडी, अन्य चलचित्रले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक ८ गते आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, आ बाट आमा- २, बा: एक योद्धा, छ माया छपक्कै र १२ गाउँ- २ को बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।  जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २६ करोड ३ लाख १४ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९...

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, १९३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १९३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश  र कोशी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।  त्यस्तै देशभर भएका दुर्घटनामा १९३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३६ जना घाइते भएका छन् भने कोशीमा २३ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा ६...

बोल्सोनारोले अस्वीकार गरे लुलाको जित, परिणाम रद्ध गर्न माग

काठमाडौं । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाममाथि प्रश्न उठाउँदै त्यसलाई रद्द गर्न माग गरेका छन् ।  उनले निर्वाचनको परिणाम स्वीकार गर्न नसकिने बताएका छन् । अन्तिम मतपरिणामअनुसार लुइज इनासियो लुला दा सिल्भाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दा बोल्सोनारोले ४८.२१ प्रतिशत मत पाएका छन् । बोल्सोनारोले निर्वाचनका क्रममा ‘खेलका नियम परिवर्तन गरिएको’ आरोप...

सर्बियामा सत्ता उल्टिने संकेत

काठमाडौं । सर्बियाको राजनीतिमा ठूलो परिवर्तनको संकेत देखिएको छ । करिब दुई वर्षदेखि सरकारविरुद्ध आन्दोलन गर्दै आएका विद्यार्थीको समर्थनमा उत्रिएको समूहले निर्वाचनमा अग्रता हासिल गरेको प्रारम्भिक अनुमान सार्वजनिक भएको छ । लामो समयदेखि सत्तामा प्रभावशाली रहेका अलेक्जान्डर भुसिचले पनि प्रारम्भिक तथ्याङ्कले आफ्नो दल पराजित हुने देखाएको स्वीकार गरेका छन् । २५० सदस्यीय संसद्मा विद्यार्थी समर्थित समूहले...

फिल्म ‘रामायण’ को अग्रिम टिकट बिक्री एक लाख नाघ्यो

काठमाडौं । भारतीय चलचित्र ‘रामायण: भाग एक’ को अग्रिम टिकट बिक्री एक लाख नाघेको छ । रणवीर कपुर र यशको मुख्य भूमिका रहेको यो चलचित्र नोभेम्बर ५ मा विश्वभर प्रदर्शन हुँदैछ । प्रदर्शन हुन १२ दिन बाँकी रहँदा चलचित्रले भारतका प्रमुख चलचित्रघरका सञ्जालमा एक लाखभन्दा बढी टिकट बिक्री गरेको हो । घरेलु बक्स अफिसमा अक्टोबर २५ सम्म चलचित्रका कुल १ लाख ७ हजार ५६२ टिकट बिक्री भएका छन् । तीमध्ये पिभिआर...

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौँ । नेपाली बाजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजारले बढेर दुई लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ ।  यसअघि आइतबार सुन तोलाको दुई लाख ७८ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ३९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।...

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ ग्रहण कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते हुने भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहण समारोह कात्तिक १२ गते दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा हुने भएको छ। समारोहमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित...

एनपीएल खेल्न पकिस्तान बोर्डले प्रति खेलाडी २५ हजार डलर मागेपछि लफडा !

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि शुरु हुदैछ ।  आइसीसीले मान्यता दिएपछि टेस्ट खेल्ने देशका खेलाडीहरुले सहभागिता जनाइरहेका बेला पाकिस्तानी खेलाडीको सहभागितामा भने अन्योल बढेको छ । पाकिस्तान क्रिकेट बोर्डले एनओसी दिएर कतिपय खेलाडी काठमाडौँ आइसकेपछि प्रति खेलाडी अतिरिक्त २५ हजार डलर माग गरेपछि पाकिस्तानी खेलाडीहरुको एनपीएलमा सहभागितामा अन्योल भएको हो । पाकिस्तान...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।