काठमाडौं । पोर्चुगलका कप्तान तथा फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल संन्यास लिने घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याउने बताएका हुन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलको जर्सी नम्बर ७ अब आफूले छाड्ने उल्लेख गर्दै राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न पाउनु आफ्नो जीवनको ठूलो सम्मान भएको...










