Home

H

रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

काठमाडौं । पोर्चुगलका कप्तान तथा फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल संन्यास लिने घोषणा गरेका छन् ।  बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याउने बताएका हुन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलको जर्सी नम्बर ७ अब आफूले छाड्ने उल्लेख गर्दै राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न पाउनु आफ्नो जीवनको ठूलो सम्मान भएको...

म कमजोर नैतिक धरातलमा उभिएको छैन- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफुले बलियो सत्तालाई प्रश्न गरेको समयमा आफूविरुद्ध गलत प्रचार सधै हुने गरेको बताएका छन् ।   एक भिडियो सार्बजनिक गर्दै थापाले आफु कमजोर नैतिक धरातलमा नउभिएको बताउदै आफू कुनै पनि गलत र अनैतिक काममा संलग्न नरहेको स्पष्ट गरेका छन् । थापाले पार्टीको आधिकारिकता तथा आन्तरिक रूपान्तरणको लडाइँ कार्यकर्ताहरूको विद्रोह भएको उल्लेख गर्दै यसमा कुनै...

जापानसँग दक्षिण एसियाली सहकार्य विस्तार गर्न परराष्ट्रमन्त्री खनालको जोड

ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले मानव संसाधन विकास, विज्ञान तथा प्रविधि, जलवायु परिवर्तन र विपद् उत्थानशीलताका क्षेत्रमा जापान र दक्षिण एसियाबीच सहकार्य विस्तार गर्नुपर्ने बताएका छन् । दक्षिण एसियाली जापानी विश्वविद्यालयका पूर्वविद्यार्थी सङ्घहरूको अन्तर्राष्ट्रिय सम्मेलन २०२६ लाई बिहीबार ललितपुरमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले नेपालको...

जनकपुर बोल्ट्समाथि लुम्बिनी लायन्स १६ रनले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ  । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले २० ओभरमा ८ विकेट गुमाउदै १३३ रन बनाएको थियो । जनकपुरका लागि कप्तान हरमित सिंहले सर्बाधिक ३३ रन बनाए भने सैफ हसनले २८, आदित्य महताले २४ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर डिआर्ची शर्टले ३ विकेट लिए भने...

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

काठमाडौँ । नेप्से आज दोहोरो अंकमा घटेको छ । आज विहिबार नेप्से १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड २३ लाख ७३ हजार ८४१ कित्ता शेयर ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार ६२३ मा कारोबार भएको थियो । आज माइक्रोफाइनान्सबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर २.९६ प्रतिशतले बढेको छ भने स्नो रिभरको शेयरमा २.८६ प्रतिशतले बढेको छ ।...

प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग छलफल गर्दै चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र...

अजरबैजान र क्यानडा पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै अजरबैजान र क्यानडा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ५६ वर्षीय पुण्यप्रसाद निरौला र तारकेश्वर नगरपालिका–१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार निरौलाले अजरबैजान पठाइदिने भन्दै एक पीडितबाट ३२ लाख रुपैयाँ र श्रेष्ठले...

एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिगमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहारस्थित भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिगमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध...

अर्थमन्त्री डा. वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका विषयमा छलफल भएको छ । बिहीबार भएको भेटमा गत अगस्टमा आएको बाढीपछिको पुनर्निर्माणको विषयमा छलफल भएको छ  अमेरिकाले नेपाललाई भोटेकोशी बाढी पछि ३ करोड ६० लाख डलरभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकाले बाढी प्रतिकार्य तथा पुनःस्थापनामा...

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।  विहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले प्रधानमन्त्री शाहसँग मिश्रीले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुईपक्षीय सम्बन्ध तथा प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा समेत कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री शाहलाई भेटेपछि मिश्री रास्वपा सभापति रवि लामिछानेसँग भेट...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।