Category

राजनीति

र

गगन थापाको देशको पछिल्लो स्थिति साम्य बनाउन लिएको पहलकदमी निरन्तर जारी

काठमाडौं, १५ साउन । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली कांग्रेसका सभापति गगन थापाले लिएको पहलकदमीले तिब्रता पाएको छ । सामाजिक सञ्जालवाट सामाजिक र धार्मिक सदभावका लागि आब्हान गरेका सभापति थापाले आज पनि पार्टीका पदाधिकारी तथा नेताहरूसँग सामुहिक  छलफल गरेका छन्।  छलफलमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेश प्रदेशका प्रदेश सरकारका...

प्रधानमन्त्री शाहको मधेशकेन्द्रित दल र नेताहरुसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ। छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी...

रौतहटमा सर्वदलीय बैठक, धार्मिक सद्भाव जोगाउन संयुक्त प्रतिबद्धता

सञ्जय मिश्रा रौतहट, १५ साउन। तराई–मधेशका केही जिल्लामा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाको असर रौतहटमा पर्न नदिन जिल्लाका राजनीतिक दल, प्रशासन र सरोकारवाला पक्ष एकै ठाउँमा उभिएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको पहलमा बसेको सर्वदलीय बैठकले धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्दै जिल्लामा शान्ति–सुरक्षा सुदृढ बनाउने साझा प्रतिबद्धता...

प्रधानमन्त्री तथा मधेस केन्द्रित नेताबिच सिंहदरवारमा छलफल सुरू

काठमाडौं, १५ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र तराइ मधेस केन्द्रित दलका शिर्ष नेता बिच छलफल सुरू भएको छ । सुनसरीको देवानगञ्ज र सिरहालगायत देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न मधेस केन्द्रित दलका नेताहरूसँग सिंहदरबारमा छलफल सुरू गरेका हुन । बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र...

सामाजिक सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह गरेका छन् । बिहीबार जारी सन्देशमा उनले नेपाल निर्माणको प्रारम्भदेखि नै नेपालीहरू आपसी मेलमिलाप, सद्भाव र भाइचाराका साथ बस्दै आएको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक नेपाली समाजको यही विशेषताले विश्वमा नेपालको पहिचान र सम्मान स्थापित भएको बताएका छन् । उनले...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले सुनसरीलगायत कोशी क्षेत्र र तराईका विभिन्न भूभागमा देखिएको आपसी द्वन्द्व र अशान्तिप्रति गहिरो दुःख व्यक्त गर्दै एक सद्भाव सन्देश जारी गरेका छन्। निर्मल निवासस्थित उनको सचिवालयले जारी गरिएको सन्देशमा उनले नेपालीहरू नेपाल निर्माणको सुरुवाती समयदेखि नै परस्पर मिलिजुली, हाँसीखुसी एकअर्कामा मायाप्रिति गाँसी बसेका जातजाती भएको स्मरण गराएका छन्। नेपाली...

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

जनकपुरधाम । जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएपछि शुक्रबार यहाँका विद्यालयहरूमा पठनपाठन बन्द रहने भएको छ। अवस्था नियन्त्रणबाहिर गएपछि बिहीबार (साउन १४) देखि कर्फ्यु लगाइएको छ। विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ हुन सक्ने भएकाले एनप्याब्सन, प्याब्सन, हिसान र एमपी्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका हुन्।  साथै, विद्यालय छुट्टीपश्चात...

सुनसरी घटनामा घाइते भएका अर्का युवकको उपचारको क्रममा मृत्यु

विराटनगर । गत आइतबार सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको छ । विराटनगर न्युरो अस्पतालमा उपचारका क्रममा मेहताको मृत्यु भएको हो । जयप्रकाशको पेटमा गोली लागेको थियो । गत सोमबार उनको शल्यक्रिया गरिए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शव हाल न्युरो अस्पतालमै राखिएको अस्पताल प्रशासनले...

धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन १४ गते दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो ।...

देशको समग्र सुरक्षा अवस्था थप प्रभावकारी बनाउने सुरक्षा परिषदको निर्णय

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ ।  बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।  बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन १० गते...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।