Category

राजनीति

र

सुनसरी घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले सुनसरी घटनाको छानबिन गर्नको लागि न्यायिक समिति गठन गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन गर्न न्यायिक समिति गठन गर्न माग गरेका हुन् । सांसद बरालले सुनसरी घटनामा चार जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए । उनले भने- ‘त्यो दुर्घटनाको यथोचित कारण पत्ता लगाएर...

काँग्रेसले आन्दोलनरत पक्षसँग सरकारले गरेको सहमतिमा उठायो प्रश्न

काठमाडौं । नेपाली काँग्रेसले सुनसरी घटनामा आन्दोलनरत पक्षसँग सरकारले गरेको सहमतिमा प्रश्न उठाएको छ । काँग्रेसका सचेतक निस्कल राईले केहि अन्दोलनरत पक्षसँग धर्मका विषयमा गरिएको सहमतिले समाजआमा आशंका उत्पन्न गरेको भन्दै स्पष्ट गर्न सरकारसँग माग गरेका हुन् । उनले सबैको पहलबाट सुनसरी घटना साम्य बन्दै गएको भएपनि सरकारले समयमै पहलकदमी नलिएको बताए । उनले सुनसरी घटनाको स्वतन्त्र छानबिन गरेर घटना...

सांसद पाण्डेले सेना थर्काए पछि प्रधान सेनापति पुगे प्रधानमन्त्री भेटन

पाण्डेले सेनाका जवान थर्काए पछि प्रधानसेनापति पुगे प्रधानमन्त्री भेटन सिंहदरवार काठमाडौं, १९ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबिच सिंहदरवारमा भेटवार्ता भएको छ। आज बिहान ११ बजे प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए। तर, सो भेटबार्ता छोटो समयका लागि मात्रै भएको थियो । सो भेट पछि प्रधानमन्त्री शाहले सुदुरपश्चिमका...

चीनले बनायो आणविक हतियारको भुमिगत खाडल

बेइजिङ, १९ साउन । चीनले पहिलो पटक स्वीकार गरेको छ कि उसले हालैका वर्षहरूमा आणविक क्षेप्यास्त्रहरूका लागि ठूलो संख्यामा ‘साइलो’ अर्थात क्षेप्यास्त्र राख्ने भूमिगत संरचना निर्माण गरेको छ। यी साइलोहरू जमिनमुनि बनाइएका हुन्। चीनको सरकारी टेलिभिजन च्यानल ‘सीसीटीभी’मा प्रसारण गरिएको एक वृत्तचित्रमा यो जानकारी सार्वजनिक भएको हो। चीनको आणविक हतियार भण्डारबारे अमेरिकाले गरेका दाबीहरू सत्य सावित भएका छन्।...

योगेश भट्टराईको प्रश्न- मुख्यमन्त्री हटाउने नाम पार्टीभित्र किन रडाको ?

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने बहानामा पार्टीभित्र अनावश्यक विवाद सिर्जना गरिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराईले कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाउनु परेको हो ? भन्ने प्रश्न गरेका छन् । उनले भनेका छन्- ‘कसैलाई बनाउनु परे पनि उचित कारण र तर्क सहित पार्टीको केन्द्रीय निकाय...

कप्तानगञ्ज घटनाका घाइते अर्का एकको पनि निधन, हिंसामा मर्नेको संख्या पुग्यो चार

सुनसरी, १९ साउन । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागे पछि उपचाररत अर्का एक घाइतेको पनि निधन भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको आज निधन भएको हो।  अघिल्लो आइतवार सुनसरीको देवानगञ्ज– ३ कप्तानगञ्जमा भएको दोहोरो झडपमा उनी गम्भिर घाइते भए पछि लगत्तै उपचारका लागि काठमाडौं ल्याएउनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । काठमाडौं प्रहरी...

कप्तानगञ्ज घटनाका घाइते अर्का एकको पनि निधन, हिंसामा मर्नेको संख्या पुग्यो चार

सुनसरी, १९ साउन । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागे पछि उपचाररत अर्का एक घाइतेको पनि निधन भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको आज निधन भएको हो।  अघिल्लो आइतवार सुनसरीको देवानगञ्ज– ३ कप्तानगञ्जमा भएको दोहोरो झडपमा उनी गम्भिर घाइते भए पछि लगत्तै उपचारका लागि काठमाडौं ल्याएउनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । काठमाडौं प्रहरी...

प्रधानमन्त्री र सुदुरपश्चिमका सांसदहरू बिच बार्ता जारी

काठमाडौं, १९ साउन। प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिम प्रदेशका सांसदहरू बिचको छलफल जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः०० बजे सुरु छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीकी प्रेस बिज्ञ दीपा दाहालले जानकारी दिएकी छिन् । प्रधानमन्त्री शाहसँगको छलफल र भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी...

सिंहदरवारमा कांग्रेस संसदीय दलको बैठक सुरू

काठमाडौं, १७ साउन । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । कांग्रेस पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरू लगायत विषयमा छलफल हुने भएको छ । दलकाे बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् । भोली प्रतिनिधिसभाको बैठक बस्दैँछ । दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका...

मंगोलियाका पुर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्री खनालबिच भेटबार्ता

काठमाडौं, १८ साउन । मङ्गोलियाका पूर्वप्रधानमन्त्री जान्दानशातार गोम्बोजाभले आज मन्त्रालयमा माननीय परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन ।

मङ्गोलियन चेस महासङ्घका अध्यक्षुसमेत रहेका गोम्बोजाभले नेपाल मङ्गोलिया सम्बन्ध तथा खेलकुद लगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Post Views: 100 47

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।