सिंहदरवारमा कांग्रेस संसदीय दलको बैठक सुरू

काठमाडौं, १७ साउन । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

कांग्रेस पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरू लगायत विषयमा छलफल हुने भएको छ । दलकाे बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् ।

भोली प्रतिनिधिसभाको बैठक बस्दैँछ ।


दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।