Category

स्वास्थ्य

चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

झापा, ७ जेठ ः झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन् । नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त...

बालबालिकामा कुपोषण बढ्यो

काठमाडौँ, ७ जेठः सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी सङ्ख्यामा कुपोषण देखिएको हो । स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतभन्दा यसपटक कुपोषणको भएका...

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

गलकोट (बागलुङ), ६ जेठः धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ । निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो । विकलाई परिवारका सदस्यले बेहोस अवस्थामा बिहान ११ बजे धौलागिरी अस्पताल ल्याएका थिए । विषालु सर्पले टोकेर बेहोस भएका विकको सर्पदंशको उपचारका लागि तालिम प्राप्त चिकित्सकको टोलीले अस्पतालमै सफल उपचार गरेको...

स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्दैछौँः स्वास्थ्यसचिव देवकोटा

स्वास्थ्यसचिव विकास देवकोटाले स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्ने गरी गृहकार्य अघि बढाइएको बताउनुभएको छ ।  मंगलवार विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले बीमाको दुरुपयोग बढ्दै जाँदा राज्यलाई ठूलो भार परेको भन्दै यसमा निर्मम रुपमा कडाइ गरिने बताउनु भयो । उहाँकाअनुसार अहिले आवश्यक नभएकाहरुले ‘होल बडी चेकअप’ जस्ता परीक्षणका लागि समेत बीमा रकम प्रयोग गरिरहेका छन् ।...

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

काठमाडौँ, २८ वैशाखः सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज बिहान वीर अस्पतालमा पुगी सप्ताहको शुभारम्भ गर्नुभयो । उहाँले आफैँले कुचोले फोहर सफाइ गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो । मन्त्री मेहताले सफाइ अभियान मुलुकभरका सरकारी अस्पताल र सरकारी कार्यालयमा...

विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन, २७ वैशाख: भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको स¬ङ्ख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल...

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर (झापा), २७ वैशाखः जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् । जङ्गलीबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार ५० वर्षीया...

गर्मी महिनामा स्वस्थ रहने उपायहरू

काठमाडौँ — नेपालका विभिन्न स्थानमा तापक्रम क्रमशः बढ्दै जाँदा गर्मी मौसमले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ। पछिल्ला दिनहरूमा बढ्दो गर्मीका कारण स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिन सक्ने भएकाले चिकित्सक तथा स्वास्थ्य विज्ञहरूले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्। गर्मी मौसममा शरीरमा पानीको कमी हुने, अत्यधिक थकान महसुस हुने, टाउको दुख्ने, छालासम्बन्धी समस्या देखिने, पाचन प्रणालीमा...

बर्खा महिनामा अपनाउनुपर्ने सावधानीहरू

बर्खामा अपनाउनुपर्ने सावधानीहरू

नेपालमा वर्षाका मौसमलाई विशेष महत्वका साथ हेरिन्छ। विशेष गरी असार, साउन, भदौ महिना बर्खाको प्रमुख समय मानिन्छ। कृषि प्रधान देश नेपालका लागि बर्खा जहाँ एकातिर समृद्धिको प्रतीक हो, त्यहीँ अर्कोतर्फ रोग, प्राकृतिक प्रकोप, बाढीपहिरो जस्ता समस्याहरू पनि यसले ल्याउने गर्दछ। यस्ता समस्याबाट जोगिन तथा सुरक्षित जीवन यापन गर्नका लागि बर्खाको समयमा विभिन्न सावधानीहरू अपनाउनु अत्यावश्यक हुन्छ। यस लेखमा बर्खा...

रुघा लाग्दा अपनाउन सकिने घरेलु उपायहरू

रुघा लाग्दा अपनाउन सकिने घरेलु उपायहरू

रुघा सामान्यतया मौसम परिवर्तन, भाइरल संक्रमण वा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा लाग्ने एक साधारण रोग हो। यो रोगबाट बच्न र निको पार्न विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। यहाँ हामीले रुघा लाग्दा अपनाउन सकिने प्रभावकारी घरेलु उपायहरूको विस्तृत वर्णन गरेका छौँ। १. अदुवा र महको सेवन अदुवा तथा मह रोगप्रतिरोधी क्षमता बढाउने प्राकृतिक उपायहरू हुन्। एक कप तातोपानीमा एक चम्चा मह र आधा चम्चा अदुवाको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।