सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित कोशी लोकमार्गमा विद्युत कार्यालय धरानको बा १ ञ १६५१ नम्बरको गाडि अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । गए राति करिब ११:४० बजे सेउती पुलबाट करिब २०० मिटर अगाडि तरहरातर्फ उत्तरबाट दक्षिण जाँदै गरेको उक्त गाडि दुर्घटनामा परेको हो । दुर्घटनामा चालक जिल्ला सुनसरी, धरान उपमहानगरपालिका १३ बस्ने ३३ वर्षीय...










