काठमाडौं । बलिवुड अभिनेता अजय देवगण अभिनीत चर्चित चलचित्र ‘दृश्यम’ को तेस्रो तथा अन्तिम सिरिज ‘दृश्यमः द कन्क्लुजन’ सन् २०२६ को अक्टोबर २ मा प्रदर्शन हुने भएको छ । चलचित्रको निर्देशन अभिषेक पाठकले गरेका छन् । यसको कथा तथा पटकथा अभिषेक पाठक, आमिल कियान खान र परवेज शेखले तयार पारेका हुन् । चलचित्रमा अजय देवगणले विजय सालगाउँकरको भूमिकालाई पुनः निरन्तरता दिनेछन् । ‘दृश्यम’ शृङ्खलाको अघिल्लो कथालाई...









