Home

H

मुगुमा खानेपानी योजनाको डीपीआरमा अनियमितता, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ वटा खानेपानी योजनाको डीपीआर निर्माणका लागि खरिद कानुनविपरीत प्याकेज बनाइएको, नक्कली मूल्याङ्कन समिति र...

अमेरिकाको मध्यावधि निर्वाचनले ट्रम्पको शक्तिमा कसरी गर्न सक्छ असर ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको सरकारको आगामी राजनीतिक शक्ति र नीतिगत प्रभाव कस्तो रहने भन्ने निर्धारण गर्ने मध्यावधि निर्वाचनको तयारी पूरा भएको छ । नोभेम्बर ३ मा हुने निर्वाचनमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच प्रतिस्पर्धा हुँदैछ । यस निर्वाचनले राष्ट्रपति ट्रम्पको पदलाई प्रत्यक्ष असर नगरे पनि उनको बाँकी दुई वर्षको कार्यकालमा संसद्बाट नीति, कानुन र बजेट पारित...

प्रहरी महानिरीक्षक कार्कीद्वारा कार्यालय प्रमुखहरुलाई आवश्यक निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन् । भर्चुअल सम्मेलनमार्फत आयोजित कार्यक्रममा उनले उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन् । त्यस्तै, प्रहरी...

इजरायलमा ६६ प्रतिशत मतगणना हुँदा नेतान्याहुको गठबन्धनलाई ५६ सिट

काठमाडौँ । इजरायलमा ६६.२ प्रतिशत मतपेटिकाको गणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले ५६ सिट पाउने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ । टाइम्स अफ इजरायलका अनुसार केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार गादी आइजेनकोट नेतृत्वको यशार गठबन्धनले ४८ सिट पाउने देखिएको छ । नेतान्याहुको विरोधमा रहेका अरब राजनीतिक दलहरूले भने १६ सिट पाउने देखिएको छ । इजरायलको...

कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा नजान पर्यटक विभागको आग्रह

काठमाडौँ । पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै...

अमेरिकाबाट कुरियरमार्फत आएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ । अमेरिकाबाट कागजातको आवरणमा कुरियरमार्फत पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार कात्तिक १० गते कुरियरमार्फत अमेरिकाबाट ल्याइएको गाँजा नियन्त्रित सुपुर्दगी विधिबाट बरामद गरिएको थियो । कागजातको आवरणमा गाँजा ल्याइएको घटनामा संलग्न...

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । उपरथी दर्जामा पदोन्‍नति हुनु भएका सहायक रथी पूर्ण बहादुर खत्रीलाई प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधानसेनापति सिग्देलले सोही अवसरमा महासेनानी दर्जामा पदोन्‍नति भएका तीन जना प्रमुख सेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । कार्यक्रममा रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्द...

मोटरसाइकलको ठक्करबाट कपिलवस्तुमा पैदलयात्रु महिलाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४ गजेहडाकी ६३ वर्षीया जलिया थारू रहेकी छन् । बुधबार बिहान वाणगंगा नगरपालिका–१ का ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेकी थारूलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिहान १०: १० बजे मृत्यु...

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्न प्रयोग गरिएका विवादित पत्र र कागजातमा किर्ते तथा जालसाजी गरिएको दाबी गर्दै मंगलबार जिल्ला अदालत दाङमा मुद्दा दायर गरेकी हुन् । सांसद काफ्लेले जिल्ला अदालत दाङमा दायर गरेको फिराद पत्रमा सभामुख घर्ती...

विदेशी स्टारहरुलाई ओझेलमा पार्दै एनपीएलमा नेपाली बलरको सनसनीपूर्ण सुरुवात

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली युवा बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा सनसनीपूर्ण सुरुवात गरेका छन् । सुरुवाती खेलहरूमा नेपाली बलरले विदेशी खेलाडी सम्मिलित टोलीका ब्याट्सम्यानलाई दबाबमा राख्दै उत्कृष्ट बलिङ गरेका छन् । जनकपुर बोल्ट्सका राहुल यादव, कर्णाली याक्सका उनिश विक्रम ठकुरी, चितवन राइनोजका कमल सिंह ऐरी तथा लुम्बिनी लायन्सका किशोर महतो र...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।