काठमाडौँ । बलिउड अभिनेता टाइगर श्रफको कारमा गोली प्रहार भएको घटनाको अनुसन्धानका क्रममा नयाँ खुलासा भएको छ । भारतीय मिडिया द इन्डियन एक्सप्रेसका अनुसार, आक्रमणकारीको वास्तविक निशाना अभिनेता आमिर खान रहेको थिए । तर, आमिरसम्म पुग्न कठिन भएपछि उनीहरूले टाइगरलाई निशाना बनाएको बताइएको छ । गत सेप्टेम्बर २० मा मुम्बई आएका आक्रमणकारीले आमिर खानको बान्द्रास्थित घरको तीन पटक निगरानी गरेका थिए । आमिर...










