Home

H

सत्ताले कांग्रेसको आन्तरिक विषयमा आँखा लगाउन आवश्यक छैन- देवराज चालिसे

काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्न सत्तारूढ पक्षलाई चेतावनी दिएका छन् । कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ता पक्षको कुनै व्यक्ति वा शक्तिको आवश्यकता नरहेको बताउँदै उनले पार्टी आफ्नै विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन हुने बताएका छन् । चालिसेले कांग्रेसका प्रत्येक सांगठनिक गतिविधि पार्टीको विधानअनुसार हुने र विधान देशको...

सोलुखुम्बु हेलिकप्टर दुर्घटना: दुवै पाइलट सुरक्षित, मृत्यु हुने भारतीय नागरिक

काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुर्घटना भएका दुवै हेलिकप्टरका पाइलट सुरक्षित रहेका छन् ।  मंगलबार, बिहान सोलुखुम्बुको सगरमाथा बेसक्याप्स नजिकै फेरिचे हेलिप्याडमा अवतरणकाक्रममा एयर डाइनेस्टीको हेलिकप्टर र फिष्टेल एयरको हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएका थिए । प्रहरीका अनुसार दुवै पाइलट सुरक्षित रहेका छन् । एयर डाइनेस्टीको ९ एन- एओडी कलसाइन भएको हेलिकप्टर क्याप्टेन प्रज्वल...

काठमाडौँमा प्लास्टिकजन्य मालामा प्रतिबन्ध, फूल तथा माला बिक्रीका लागि तोकियो स्थान

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहार तथा दीपावलीलाई लक्षित गर्दै फूल तथा माला बिक्री वितरणका लागि महानगरभित्र ३३ स्थान तोकेको छ । महानगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीमा रोक लगाएको छ। स्वदेशी किसानले उत्पादन गरेका फूल तथा माला बिक्री वितरणलाई प्राथमिकता दिन महानगरले व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । महानगरपालिकाका अनुसार...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दशैँपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।  सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल गरि आवश्यक निर्णयहरू हुने सचिवालयले जानकारी दिएको छ ।...

आज र भोलि भिटामिन ए तथा जुकाको औषधि खुवाइदै

काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण आज र भोलि सञ्चालन गरिदै छ ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका अनुसार दसैं बिदाका कारण पूर्वनिर्धारित मितिमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि भिटामिन ‘ए’ र जुकाको औषधि वितरण आज र भोली गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि...

जनकपुर बोल्ट्सले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ ।

जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी प्रतियोगितामा विराटनगर किंग्सले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।   

Post Views: 100 20

भारतको तेलंगानातर्फ जादै चक्रवात ‘मुरासु’, हावाहुरी र भारी वर्षा

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा आएको चक्रवाती आँधी मुरासु तेलंगानातर्फ अघि बढेको छ । भारतीय मौसम विभागले आँधीको केही हिस्सा अझै आन्ध्र प्रदेशको तटीय क्षेत्रमा सक्रिय रहेकाले विजयवाडासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेको उल्लेख गरेको छ । विभागले मंगलबार साँझसम्म तीव्र हावाहुरी र भारी वर्षाको चेतावनी दिएको छ । मुरासु सोमबार राति करिब १ बजे आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको थियो ।...

बक्स अफिसमा कबड्डी ५ को दबदबा, कुन फिल्मले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक १५ गते आइतबारसम्मको चलचित्र ‘गौथली’, ‘कबड्डी ५ : फाइनल’, ‘पेन्सन पट्टा’, ‘आ बाट आमा २’, ‘बा : एक योद्धा’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको  ‘गौंथली’ ले १ लाख ४६ हजार ६६४ टिकट बिक्री गर्दै २६...

काठमाडौँ गोर्खाजले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ । टियु क्रिकेट मैदानमा साढे १२ बजेदेखि हुने यस खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि कर्णाली याक्सले पहिला ब्याटिंग गर्ने भएको छ । कर्णाली याक्सले प्रतियोगितामा शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ । कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको थियो ।...

पत्रकारमाथि धरपकडको छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ । सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी धरपकड गर्ने र आदेश दिने दुवै पक्षलाई कानुनी कारबाही गर्न माग गरेको हो । कांग्रेसकी प्रमुख सचेतक वासना थापाले...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।