Category

राजनीति

र

प्रधानसेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले भेटवार्ता गरेका छन् । सोमबार जङ्गी अड्डामा भएको शिष्टाचार भेटघाटमा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । सेठ आइतबार अपराहन्न काठमाडौँ आएका हुन् । उनलाई आजै शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ...

राप्रपा बागमती र लुम्बिनीमा तटस्थ बस्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज विश्वासको मत लिन लागेका बागमती र लुम्बिनी प्रदेशका सरकारको विश्वासको मतसम्बन्धी प्रक्रियामा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीले दुवै प्रदेशका संसदीय दलका नेतालाई प्रदेश सभा सदस्यलाई सोहीअनुसार ह्विप जारी गर्न निर्देशन दिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रदेशमा सरकार गठनसम्बन्धी विषयमा पार्टीले अर्को निर्णय नगरेसम्म राप्रपा तटस्थ...

पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन हिरासतमा राख्न म्याद थप

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि आज सोमबार बिहानै अदालत उपस्थित गराएको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले दिएको तीन दिन समय सकिएपछि अदालतले फेरी म्याद थप गरेको हो । त्यस्तै, श्रेष्ठको पक्राउविरुद्ध सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमा पनि...

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देल बिच शिष्टचार भेट

काठमाडौं, १ भदौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान सेनापति महारथी अशोकराज सिग्देलबिच भेटघाट भएको छ।

चार दिने नेपाल भ्रमणका लागि आएका भारतीय सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देल बिच  जङ्गी अड्डा, भद्रकालीमा शिष्टाचार भेटघाट भएको हो ।  

भेटघाटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

Post Views: 100 43

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान

काठमाडौं, १ भदौं । भारतीय सेनाका प्रमुख धिरज सेठले आज मानर्थ प्रधानसेनापतिको दर्ज्यानी ग्रहण गरेका छन । आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक बिशेष समारोहका बिचमा राष्ट्रपति पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन । नेपाल र भारतबिच एक अर्का देशका प्रधानसेनापतिलाई मानर्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहि आएको छ...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिदैँ

बुटवल, १ भदौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैँछन । प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री आचार्यले आज अपरान्ह १ः०० बजे विश्वासको मत लिन लागेका हुन ।  नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । लुम्बिनी प्रदेश सभामा कुल ८३ जना प्रदेश सभा...

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिदैँ, पुगेको छैन १५ मत

हेटौंडा, १ भदौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लागेका हुन । अल्पमतमा परेका मुख्यमन्त्रीले ३० दिन भित्र प्रदेश सभाबाट बहुमत सदस्यको विश्वासको...

पत्रकार श्रेष्ठ र बरामद समान केही बेरमा अदालतमा ल्याईदैँ

काठमाडौं, १ भदौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज पेशी तोकिएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार जनआस्था साप्ताहिकका सम्पादकसमेत रहेका श्रेष्ठको निवेदन न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ । वैयक्तिक गोपनीयता हननको अभियोगमा गत बुधवार पक्राउ परेका श्रेष्ठलाई साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १...

एनआरएनए ११औं एसिया प्यासिफिक सम्मेलन सम्पन्न ,२१ बुँदे घोषणापत्र जारी

ग्वान्जाओ (चीन), १ भदौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)  को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको पर्यटकीय सहर ग्वान्जाओमा भव्य रूपमा सम्पन्न भएको छ ।  ‘आरोहण २०२६ राइजिङ टुगेदर, लिडिङ फरवार्ड’ भन्ने मूल नाराका साथ अगस्ट १४ देखि १६ सम्म आयोजना गरिएको यस सम्मेलनले प्रवासमा रहेका नेपालीहरूका गम्भीर सवालहरूलाई समेट्दै २१ बुँदे ‘ग्वान्जाओ घोषणापत्र २०२६’ जारी गरेको छ। सम्मेलनको...

जसपा नेपालले लुम्बिनीमा फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ । जसपा नेपालले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपाले संसदीय दलका नेता सन्तोष कुमार पाण्डेय र प्रदेशका सबै सांसदहरुलाई निर्देशन दिदै जसपा नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको समर्थन आजदेखि नै फिर्ता लिएको जानकारी गराउदै आज मुख्यमन्त्री आचार्यले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । लुम्बिनीमा जसपा नेपालका ५ सांसद...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।