Category

राजनीति

र

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

बुटवल, १ भदौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ मतसहित उनको पद जोगिन पुगेको छ। आज भएको मतदानमा उनको बिपक्षमा २६ मत मात्रै परेको थियो । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए, जसमध्ये उनले ४५ मत...

धनुषाका ११० परिवारले पाए लालपुर्जा

धनुषा । नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मा सम्पन्न भएको थियो ।   नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको...

राष्ट्रपतिद्दारा भारतीय सेनाध्यक्ष सेठलाई मानर्थ महारथी दर्ज्यानी प्रदान

काठमाडौं, १ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन ।नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान...

सांसदद्वय गोपाल शर्मा र आशिका तामाङको माग बारे जवाफ दिन सभामुखको सरकारलाई रुलिङ

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आफूले उठाएको विषयलाई सरकारले सम्बोधन नगरेको भन्दै दुई सांसदले उभिएर विरोध गरेका छन् ।  नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्मा र रास्वपा सांसद आशिका तामाङले संसदमा राखेको विषय सरकारले सम्बोधन नगरेको भन्दै संसदमै उभिएर विरोध गरेपछि सभामुख डिपी अर्यालले तीन दिन भित्र जवाफ दिन सरकारलाई रूलिङ गरेका हुन्। सांसद शर्माले रूकुम, जाजरकोट र सल्यान क्षेत्रका...

विद्युत् क्षेत्रमा लगाइएको भ्याटविरुद्ध उज्यालो नेपाल पार्टीको देशव्यापी आन्दोलन घोषणा

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विद्युत्, सिँचाइ तथा अन्य सार्वजनिक सेवामा सरकारले बढाएको करको विरोध गर्दै एक महिना लामो देशव्यापी आन्दोलनको घोषणा गरेको छ। पार्टी अध्यक्ष कुलमान घिसिङले सरकारले ल्याएको बजेटले न्यून तथा मध्यम आय भएका नागरिक र श्रमिक वर्गलाई थप आर्थिक भारमा पारेको आरोप लगाएका छन्। माइतीघरमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले घरायसी विद्युत्मा ५ प्रतिशत तथा...

रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले शुक्रबार बिहान ११ बजे बस्ने गरि केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन् । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने तयारी गरिएको एक पदाधिकारीले जानकारी दिएका छन् । सभापति लामिछानेले उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता...

विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा

हेटौंडा, १ भदौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजिनामा दिएका छन् । सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने तयारी गरे पनि सो मत नपाउने भए पछि उनले विश्वासको मत नलिइ राजिनामाको बाटो अपनाएका हुन ।   नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने जनाएका थिए। जस...

वाग्मतीका मुख्यमन्त्री बानियाँको राजीनामा

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन् ।   अल्पमतमा रहेका मुख्यमन्त्री बानियाँले सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनाको घोषणा गरेका हुन् । प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नभएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।  गत साउन ६ मा तत्कालिन सत्ता साझेदार दल नेकपा एमालेका ६ मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएसँगै...

कोशी सरकारमा नेकपावाट ५ मन्त्री जाने

विराटनगर, १ भदौं ।  नेकपावाट कोशी प्रदेश सरकारमा चार जना मन्त्री र एक राज्यमन्त्री जाने भएका छन्  जसमध्ये मन्त्रीमा इलामकी खिनु लङ्वा लिम्बू,  जसअनुसार इलामकी खिनु लङ्वा लिम्बूको नेतृत्वमा मोरङका जीवन आचार्य, गीता तिम्सिना, सोलुखुम्बुका गोम्बु शेर्पा र राज्यमन्त्रीमा सुनसरीकी सपना दर्जीको नाम टुङ्गिएको नेकपाका एक नेताले बताए । नेकपा कोशी इन्चार्ज राजेन्द्र राई, दलका नेता...

सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ

काठमाडौं, १ भदौं । प्रतिनिधिसभाका सभामुख डीलप्रसाद अर्यालले पहिलो पटक प्रधानमन्त्री बालेन शाहलाई सदनमा उठेका विषयको जवाफ दिन रुलिङ गरेका छन्। आजको बैठक पनि विपक्षी दलहरूलेले उठेर विरोध जनाए पछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई जवाफ दिन रूलिङ गरेका हुन् । यसअघि पटक पटक बिपक्षी दलहरूले प्रधानमन्त्री शाहलाई जवाफ दिन रूलिङ गरे पनि उनले आनाकानी गर्दै आएका थिए । तर, सोमवारको बैठक सुरू हुने बितिक्कै...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।