Category

राजनीति

र

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारद्वारा संघीयता माथि रहेको बताएका छन् ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तयारी स्वरुप आयोजित जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले वर्तमान संघीय सरकारका पदाधिकारीहरु जुन संघीय व्यवस्थाबाट जितेर सत्तामा पुगेका छन् । ती व्यवस्थालाई नै समाप्त पार्ने खेलमा...

कर्णाली मन्त्रीमा साबिक माओवादी र नेकपा एसमा बिबाद हुदाँ सपथ स्थगित

सुर्खेत, ८ भदौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तीन जना मन्त्रीलाई शपथ ग्रहण गराउने कार्यक्रम स्थगित गराएको छ । मुख्यमन्त्री मंगल बहादुर शाहीले विहान ११ बजेका लागि शपथको तयारी गर्न प्रदेश प्रमूख यज्ञराज जोशीसामू अनुरो गरेपनि भर्खरै मुख्यमन्त्री शाहीले स्थगित गर्न अनुरोध गरेको प्रदेश प्रमूख कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी मनमाया काउचाले न्युरजकारखानालाई जानकारी दिईन । यता, कर्णाली...

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

हेटौंडा, ८ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, बागमती प्रदेशका संसदीय दलका नेता डम्बर तामाङले मुख्यमन्त्री किरण थापाको पक्षमा विश्वासको मत दिन ह्विप जारी गरेका छन् ।  हिजो ७ भदौंमा बसेको संसदीय दलको बैठकको निर्णय अनुसार नेकपा एमालेवाट गत ४ भदौंमा मुख्यमन्त्री भएका थापालाई बिश्वासको मत दिन ह्विप जारी गरेका हुन् । ‘बागमती प्रदेशमा माननीय उपसभामुखज्यूले २०८३ भदौं ८ गते सोमवार निर्धारण गर्नु...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, ७ भदौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एकजना प्रकाउ परेका छन । काठमाडौं तारकेश्वर नगरपालिका-७ थापागाउँ बस्ने नवलपरासी पूर्व देवचुली नगरपालिका-११ घर भएकी ३१ वर्षीया ममता पछाईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हाे । एक महिलालाई घरेलु कामदारको रूपमा कुवेत पठाई करिब डेढ महिनादेखि बन्धक बनाई राखिएको भन्ने सूचनाका आधारमा नेपाल सरकार परराष्ट्र मन्त्रालय र सम्बन्धित...

कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्नुपर्छ- प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको पुनर्गठन, सहकार्य र एकता अहिलेको आवश्यकता भएको बताएका छन् । कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वाधीनता र विगतका उपलब्धि संकटमा परेको भन्दै विचार मिल्ने शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताए । प्रचण्डले नेपाली जनताले पटक-पटक कम्युनिस्ट शक्तिलाई ठूलो...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत गराउन महसुलमा सहुलियत दिइने

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन् । विराटनगरमा उद्योगी–व्यवसायीसँगको छलफलमा मन्त्री श्रेष्ठले उद्योगको उत्पादन लागत घटाउने, विद्युत् खपत बढाउने र अतिरिक्त विद्युत् स्वदेशमै...

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक: उर्जा मन्त्री श्रेष्ठ

तेजन खड्का मोरङ, ७ भदौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।  सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिँचाइलाई...

रौतहटमा फैसला कार्यान्वयन अभियान तीव्र, २६ फरार प्रतिवादी पक्राउ

सञ्जय मिश्रारौतहट, ७ भदौ । रौतहट प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकता दिँदै विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका २६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत, गौरमा...

रामकुमारी झाँक्रीको प्रश्न- अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी मा चलिरहेको पुनर्गठनको बहसमा प्रश्न उठाएकी छन् । झाँक्रीले एक जना अध्यक्ष हटाएर पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पार्टी पुनर्गठन भन्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेकी हुन् । उनले जेन-जी आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको भन्दै उनले...

भदौं २३ र २४ को घटना अर्थात विदेशी जासुसी विद्रोहः रविन्द्र मिश्र

भदौ लाग्यो। गत वर्ष भदौ २३ र २४ मा भएको जनधनको पीडाले हामीलाई अझै छोडेको छैन। कहिल्यै छोड्ने छैन। मैले आजसम्म पहिलो दिनलाई ‘जेन जी विद्रोह’ र दोस्रो दिनलाई ‘घुसपैठ विद्रोह’ को संज्ञा दिँदै आएको थिएँ। संसारका तथ्यमा आधारित केही उत्कृष्ट जासुसी सिनेमा हेरे पछि, केही विद्रोहका बारे पढेपछि र धेरै सोचविचार गरे पछि, मैले भदौ २३ र २४ को घटनालाई संसारकै एउटा सबैभन्दा सफल ‘विदेशी जासुसी विद्रोह’ को संज्ञा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।