Category

विविध

पैसाको अभावमा रणदिप हुड्डा ‘पुरूष यौनकर्मी’ खोजेका थिए बन्न तर आज छन् बलिउड स्टार

मुम्बई, ४ भदौं ।  बलिउडका गम्भीर तथा सशक्त अभिनेताहरूमध्ये एक मानिने रणदीप हुड्डा आज ५० वर्ष पुगेका छन्। पर्दामा सशक्त अभिनय र गहन भूमिकाका माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाएका रणदीपको वास्तविक जीवनमा भने उनको अत्यन्तै संवेदनशील र परोपकारी पक्ष झल्किन्छ। स्कुले शिक्षा पूरा गरेपछि रणदीप हुड्डा उच्च शिक्षाका लागि अष्ट्रेलियाको मेलबर्न गए। त्यहाँ उनले मार्केटिङमा स्नातक तहको अध्ययन पूरा गरे र...

इदमा सलमान खान र प्रभास बिच भिडन्त हुने, को होला सफल ?

मुम्बई, ४ साउन । सन् २०२७ को इदमा हुने भनिएको सलमान खान र प्रभासबीचको बहुचर्चित बक्स अफिस भिडन्त यथावत रहने भएको छ। सन्दीप रेड्डी वांगाद्वारा निर्देशित तथा प्रभास अभिनित चलचित्र ‘स्पिरिट’ ५ मार्च २०२७ मा प्रदर्शन हुने पक्का भएको छ र निर्माण पक्षले चलचित्रको प्रदर्शन मितिमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको छ। ‘स्पिरिट’ को प्रदर्शन मिति पछि सर्न सक्ने भन्ने चर्चाका बीच यो स्पष्टीकरण आएको हो। यदि...

 लमजुङको सुन्दरबजार नगरपालिकास्थित आदर्श बाल माध्यमिक विद्यालयमा कार्यरत शिक्षक नवराज केसीले झुटा विवरण पेस गरी माध्यमिक तहको स्थायी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गत चैतदेखि साउनसम्म केन्द्रमा दर्ता भएका एक हजार २९८ उजुरीमध्ये एक हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फर्छ्यौट गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशतले बढी हो । केन्द्रका अनुसार विसं २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात ७४.१० प्रतिशत उजुरी फर्छ्यौट भएका थिए । सतर्कता केन्द्रले कार्यालय अनुगमन र...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष डा. पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा. पौडेल वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ हुन् । उनी हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन् । यसअघि उनले वीर...

एसपी जोशीले सम्हाले सशस्त्र प्रहरी रौतहटको कमाण्ड, सीडीओ भुसालद्वारा स्वागत

रौतहट, २ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटको प्रमुखका रूपमा एसपी चेतराज जोशीले कमाण्ड सम्हालेका छन्। एक वर्षे कार्यकाल पूरा गरी एसपी रामहरि अधिकारी सरुवा भएपछि जोशीले नयाँ गण प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका हुन्। जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमवार आयोजित कार्यक्रममा सीडीओ  दिनेश सागर भुसालले सरुवा भएका एसपी अधिकारीलाई धन्यवादसहित बिदाइ तथा नयाँ जिम्मेवारीमा...

रणवीर सिंहको ‘प्रलय’ सुटिङ सुरू, संसारको अन्त्य पछिको दृश्य फिल्ममा हुने

मुम्बई, २ भदौं । रणवीर सिंहको बहुप्रतिक्षित फिल्म ‘प्रलय’ को छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ। जय मेहताको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई अनन्या बिर्लाको बिर्ला स्टुडियोजु, ट्रु स्टोरी फिल्म्स र मा कसम फिल्म्सको ब्यानरमा निर्माण गरिँदै छ। मुम्बईमा छायाङ्कन सुरु भइसकेको यस परियोजनालाई भारतीय चलचित्र जगतको एक वृहत् स्तरको निर्माणका रूपमा चर्चा गरिएको छ। रणवीर सिंह अभिनित ‘प्रलय’ संसारको...

गौथली बन्यो सर्बाधिक कमाइ गर्ने दोस्रो चलचित्र, २३ करोड बढी आम्दानी

काठमाडौं, २ भदौं। कमल रिजालको चलचित्र ‘गौथली’ले अप्रत्याशित रूपमा सफलता हासिल गरिरहेको छ । कमल रिजालको निर्देशनमा बनेको सो फिल्मले ‘पुर्णबहादुर सारङ्गी’ पछि सर्बाधिक कमाउने चलचित्र बनेको हो ।  जसअनुसार गौथलीले गत आइतवार रातीसम्म २३ करोड ५५ लाख १२ हजार ५०२ कमाएको छ भने यसै साता चलिरहेको अर्को चलचित्र हलीले २१ लाख ७७ हजार ६० कमाउन सफल भएको छ।  साथै, कमला भने २ लाख ६१ हजार ८४५मा सिमित भएको...

किशोर श्रेष्ठलाई थप ४ दिन म्याद थप

काठमाडौं, १ भदौं। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार अदालत उपस्थित गराएको थियो । गत बुधवार पक्राउ परेका श्रेष्ठले गोपनियता हनन गरेको आरोपमा पक्राउ गरेको थियो। यसअघि सोही अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद...

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा रमेश पौडेल चयन

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा रमेश पौडेल चयनसिड्नी । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको छैटौँ अधिवेशन सिड्नीको अवर्नमा सम्पन्न भएको छ । अधिवेशनले रमेश पौडेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य तथा मञ्चका उपसचिव प्रभुराम थापाको विशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।...

मध्यरातमा पीडितको घाउमा मलम लगाउँदै एसपी गौतम मिश्र

ललितपुर १ भदौ। प्रहरी भन्ने बित्तिकै धेरैको मानसपटलमा सुरक्षा, कानुन कार्यान्वयन र अनुशासनको तस्वीर आउँछ तर प्रहरी सेवाको अर्को महत्वपूर्ण पाटो पनि छ—मानवीय संवेदना। ललितपुर जिल्ला प्रहरी परिसरका  एसपी गौतम मिश्रले मध्यरातमा लघुवित्त पीडितहरूबीच पुगेर देखाएको व्यवहारले प्रहरी सेवाको यही मानवीय पक्षलाई उजागर गरेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा एसपी मिश्र मध्यरातको समयमा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।