गौथली बन्यो सर्बाधिक कमाइ गर्ने दोस्रो चलचित्र, २३ करोड बढी आम्दानी

काठमाडौं, २ भदौं। कमल रिजालको चलचित्र ‘गौथली’ले अप्रत्याशित रूपमा सफलता हासिल गरिरहेको छ ।


कमल रिजालको निर्देशनमा बनेको सो फिल्मले ‘पुर्णबहादुर सारङ्गी’ पछि सर्बाधिक कमाउने चलचित्र बनेको हो ।


 
जसअनुसार गौथलीले गत आइतवार रातीसम्म २३ करोड ५५ लाख १२ हजार ५०२ कमाएको छ भने यसै साता चलिरहेको अर्को चलचित्र हलीले २१ लाख ७७ हजार ६० कमाउन सफल भएको छ। 

साथै, कमला भने २ लाख ६१ हजार ८४५मा सिमित भएको छ। 

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।