काठमाडौँ । नेपाली राष्ट्रिय किकेट टिमका तीव्र बलर नन्दन यादव घाइते भएका छन् । यादवको ह्यामस्ट्रिङ इन्जुरिका कारण नेदरल्यान्ड्समा जारी विश्वकप लिग-२ का बाँकी खेल गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । मंगलबार नामिबियासँगको पहिलो खेलमा उनी असहज महसुस गर्दै मैदान छाडेका थिए । त्यसपछि उनी बिहीबार नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेल खेलेका थिएनन् । नेपाली टोलीमा...










