सञ्जय मिश्रा रौतहट १ असोज । सुन्दा जो कोही लाई पनि आश्चर्य लाग्ने यो घटना छिमेकी मुलुक भारतको बिहारस्थित पूर्णिया जिल्लामा भएको घटना हो। पूर्णिया स्थित अन्तरजातीय विवाह गरेको भन्दै एक बाबुले आफ्नै जीवित छोरीको पुतला बनाएर दाहसंस्कार गरेका छन्। पूर्णियाको चपय गाउँका किसान मनोज गोस्वामीले छोरी रियाको पुतला बनाएर गाउँलेको उपस्थितिमा शवयात्रा निकालेका हुन्। त्यसपछि हिन्दू परम्पराअनुसार श्मशानमा...










