Author

Srijana Puri

S

प्रतिनिधि सभाको आजको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख डिपी अर्यालले बुधबार दिउसो १ बजेदेखि बैठक बस्ने गरि निर्धारण गरेको जानकारी दिएको छ ।

बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुका प्रश्नको जवाफ दिने कार्यसूची यस अघि नै सार्बजनिक गरिएको छ ।

Post Views: 100 96

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले घटेर तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख २२ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर तोलाको ४९०० मा कारोबार भइरहेको छ । यसअघि  सोमबार चाँदी तोलाको...

कमल थापाको प्रश्न- बैठक नबसी तीन सांसदलाई पदमुक्त कसरी गरियो ?

काठमाडौँ । राप्रपा नेता कमल थापाले राप्रपाले बागमती प्रदेशका तीन सांसदलाई गरिएको कारवाहीको निर्णयमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत थापाले भदौ ४ गतेपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेको भन्दै तीन सांसदलाई पदमुक्त गर्ने निर्णय कसरी आयो भन्दै प्रश्न गरेका हुन् । उनले बागमती प्रदेश सभामा बुझाइएको पत्र ‘फेक’ नहोस् समेत भनेका छन् । उनले भनेका छन्...

अजय देवागनको चलचित्र ‘दृश्यम’ को अन्तिम सिरिज अक्टोबर २ मा प्रदर्शन हुने

काठमाडौं । बलिवुड अभिनेता अजय देवगण अभिनीत चर्चित चलचित्र ‘दृश्यम’ को तेस्रो तथा अन्तिम सिरिज ‘दृश्यमः द कन्क्लुजन’ सन् २०२६ को अक्टोबर २ मा प्रदर्शन हुने भएको छ । चलचित्रको निर्देशन अभिषेक पाठकले गरेका छन् । यसको कथा तथा पटकथा अभिषेक पाठक, आमिल कियान खान र परवेज शेखले तयार पारेका हुन् । चलचित्रमा अजय देवगणले विजय सालगाउँकरको भूमिकालाई पुनः निरन्तरता दिनेछन् । ‘दृश्यम’ शृङ्खलाको अघिल्लो कथालाई...

इरानको अर्थतन्त्रका पाँच क्षेत्रमा अमेरिकाको नयाँ प्रतिबन्ध

काठमाडौं । अमेरिकाले इरानको अर्थतन्त्रका पाँच महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ । इरानले अन्य देशसँग आर्थिक गतिविधि सञ्चालन गर्न प्रयोग गर्ने डिजिटल सम्पत्ति, प्रविधि, सुन, हवाई तथा समुद्री यातायात क्षेत्रलाई लक्षित गर्दै अमेरिकाले प्रतिबन्ध घोषणा गरेको हो । अमेरिकाले यी क्षेत्रमा हुने कारोबारमार्फत इरानको आम्दानी र अन्तर्राष्ट्रिय व्यापारमा रोक लगाउने उद्देश्य राखेको छ । इरानसँग यी...

प्रधानमन्त्री शाहले संसदमा कालो चश्मा लगाउने

काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले कालो चश्मा लगाउनु कुनै फेसनका लागि नभई आँखाको समस्याका कारण भएको खुलेको छ ।  प्रधानमन्त्री शाहको आँखामा समस्या भएपछि चिकित्सकले आँखाको परीक्षण गरेपछि उनलाई आँखा सुक्खा हुने समस्या (ड्राइआई) देखिएको चिकित्सकीय रिपोर्टमा उल्लेख छ । संघीय संसद सचिवालयमा बुझाइएको रिपोर्टअनुसार प्रधानमन्त्रीलाई उज्यालो प्रकाशमा हेर्न गाह्रो हुने समस्या रहेको कारण...

राजकुमार सन्तोषीले ३२ बर्ष पछि सलमानसँग मिलेर फिल्म बनाउने

मुम्बई, ९ भदौ । अमिर खान प्रोडक्सनको ‘बटवारा १९४७’ पछि निर्देशक राजकुमार सन्तोषी आफ्ना आगामी परियोजनाहरूको तयारीमा जुटेका छन्। उनी अक्टोबर महिनामा सनी देओलसँग एउटा एक्सन चलचित्रको छायाङ्कन सुरु गर्ने तयारीमा छन्। यसका साथै, उनले सलमान खानसँग एउटा कमेडी चलचित्र बनाउने योजना पनि सार्वजनिक गरेका छन्। यदि सबै कुरा योजना अनुसार अघि बढेमा करिब ३२ वर्षपछि राजकुमार सन्तोषीको चलचित्रमा सलमानको पूर्ण...

‘कफी विथ करण’मा पहिलो अतिथि सलमान खान हुने

मुम्बई, ९ भदौं । करण जोहरको कार्यक्रम ‘कफी विथ करण’ सधैं चर्चामा रहन्छ।  अहिले यस कार्यक्रमको नवौं सिजनबारे चर्चा सुरु भइसकेको छ। कार्यक्रममा सम्भावित अतिथिका रूपमा धेरै चर्चित नामहरू अघि आइरहेका छन्। विभिन्न रिपोर्टहरूका अनुसार सलमान खान यसका पहिलो अतिथि हुने भएका छन्। ‘भेराइटी’को एक रिपोर्ट अनुसार सलमान खानले करण जोहरको शोको पहिलो अर्थात प्रिमियर एपिसोडमा आफ्नो उपस्थिति पक्का गरेका छन्।...

धार्मिक बन्दै चीनीयाँ युवा, ३ युवा मध्ये एक थाले गुम्बा धाउन

काठमाडौं, ९ भदौं । चीनको रोजगारी बजारमा बढ्दो बेरोजगारी र तीव्र प्रतिस्पर्धाका बीच, युवाहरू अब केवल शैक्षिक प्रमाणपत्र, सीप र रोजगारीको तयारीमा मात्र निर्भर छैनन्। उनीहरूमध्ये धेरैजसो रोजगारी सुनिश्चित गर्ने र राम्रो करियर निर्माण गर्ने आशामा मन्दिर धाउन थालेका छन्। ‘वाल स्ट्रिट जर्नल’ को एक समाचार अनुसार चीनका करिब हरेक तीनमध्ये एक युवा रोजगारी वा करियरमा सफलताको कामना गर्दै चैत्य र गुम्बा जाने...

गेष्ट हाउसबाट युवतीकाे शव फेला परयाे

सुभाष कायस्थजनकपुरधाम, ९ भदौ । जनकपुरधाम उपमहानगरपालिका स्थित एक गेस्ट हाउसबाट युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।  जनकपुरधाम उपमहानगरपालिका ६, नमस्कार चौक नजिक रहेको न्यू राजधानी गेष्ट हाउसको एक कोठामा एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्याल धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार मृत फेला परेकी युवतीको नाम खुलेको छैन । तर...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।