Author

Srijana Puri

S

फ्रान्सेली क्रुज मिसाइल, इन्टरसेप्टर र ग्लाइड बमहरू अब युक्रेनमा उत्पादन गरिने

पेरिस, ३२ असार । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले  युक्रेनलाई आफ्नै माटोमा मिसाइल र बम उत्पादन गर्न इजाजतपत्र दिइने घोषणा गरेका छन् ।  पेरिसमा भएको ‘कोएलिसन अफ द विलिङ’ शिखर सम्मेलनमा बोल्दै उनले यो निर्णयले युक्रेनको रक्षा उत्पादन क्षमता बढाउने र हतियारको निर्माणलाई तीव्र पार्ने बताए। नयाँ इजाजतपत्र सम्झौता अन्तर्गत युक्रेनले स्थानीय रूपमा एस्टर–३० एयर डिफेन्स इन्टरसेप्टर...

निर्वाचन अगाडी पैसा बाँडेको आरोपमा मस्क माथी मुद्दा चलाउने अनुमति

क्यार्लिफोनिया, ३२ असार । एलन मस्कले गत निर्वाचनमा जनतालाई चेक वितरण गरेर निर्वाचनसम्बन्धी घुसखोरी कानुनको उल्लङ्घन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ। अब मस्क माथी मुद्दा चलाउने कि नचलाउने भन्ने बारेमा एक महिना भित्र गरिने भएको छ ।   विस्कन्सिन निर्वाचन आयोगले प्रारम्भिक रूपमा यो निष्कर्ष निकालेको छ कि अर्बपति व्यवसायी एलन मस्कले सन् २०२५ को निर्वाचन अघि मतदाताहरूलाई १० लाख डलरको चेक...

अमेरिकी-इरानी नागरिक डेना करारी इरानको हिरासतबाट मुक्त

काठमाडौँ । इरानले सन् २०२४ डिसेम्बरदेखि हिरासतमा राखिएकी अमेरिकी-इरानी नागरिक डेना करारीलाई रिहा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करारी सुरक्षित रूपमा इरानबाट बाहिरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको पुष्टि गरेका छन् । ट्रम्पले इरानको यस निर्णयलाई ‘सद्भावनापूर्ण कदम’ को संज्ञा दिएका छन् । उनले  पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा गलत रूपमा हिरासतमा लिइएकी एक अमेरिकी...

आज कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको भने चाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको २ लाख ८५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९०   रुपैयाँले घटेर तोलाको ४३२५ मा कारोबार...

कांग्रेसले सांसदहरूलाई तोक्यो थप जिल्लाको जिम्मेवारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी तोकेको छ ।  बुधबार बसेको संसदीय दलको बैठकले पार्टीका प्रत्येक सांसदलाई आफ्नो निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी कार्यादेशसहित तोक्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिएकी हुन् । जस अनुसार...

कांग्रेसले सांसदहरूलाई तोक्यो थप जिल्लाको जिम्मेवारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो पार्टीका सांसद नभएका जिल्लामा संगठन, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी तोकेको छ ।  बुधबार बसेको संसदीय दलको बैठकले पार्टीका प्रत्येक सांसदलाई आफ्नो निर्वाचित जिल्लाबाहेक एक वा एकभन्दा बढी जिल्लाको जिम्मेवारी कार्यादेशसहित तोक्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिएकी हुन् । जस अनुसार...

फ्रान्समा इच्छा मृत्युलाई कानुनी मान्यता

काठमाडौँ । फ्रान्सको संसदको तल्लो सदनले इच्छा मृत्युसम्बन्धी ऐतिहासिक विधेयक पारित गरेको छ। वर्षौंदेखि कानुनी, नैतिक र धार्मिक बहसको विषय बनेको यो विधेयक पारित भएसँगै अब निको नहुने गम्भीर रोगबाट पीडित वयस्क बिरामीले निश्चित सर्त पूरा गरेपछि आफ्नै इच्छाले जीवन अन्त्य गर्न चिकित्सकीय सहयोग प्राप्त गर्न सक्नेछन् । राष्ट्रपति इमानुएल म्याक्रोनले तीन वर्षअघि घोषणा गरेको यो विधेयक संसदमा २९१ मतको...

नेपाल-भारत ऊर्जा सहकार्य बैठक सम्पन्न, प्रसारण लाइन र जलविद्युत् आयोजनालाई तीव्रता दिने सहमति

काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति र संयुक्त कार्यसमूहको १३औँ बैठक पोखरामा सम्पन्न भएको छ । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा संयुक्त निर्देशक समितिको बैठक बुधबार सम्पन्न भएको हो । यसअघि मंगलबार दुवै देशका सहसचिवहरूको...

मुख्य राजमार्गमा वर्षाको प्रभाव : ६ सडक पूर्ण अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार हाल ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने ६ स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । कोशी प्रदेशमा तीन स्थानमा सडक प्रभावित भएका छन् । भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ । इलाम...

सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने विषयमा छलफल

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा देशभर जलन उपचार व्यवस्थापनको वर्तमान अवस्था, उपलब्ध सेवा, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जानकारी दिएको छ । प्रत्येक स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो संस्थामा सञ्चालित जलन उपचार सेवाको अवस्था...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।