सिरहा, १४ साउन । सिरहाको गोलबजारमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिए पछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को सुचना नभएसम्मका लागि कर्फ्यु लगाइएको हो। जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको जनाएको छ। कर्फ्यु २०८३ साउन १४ गते...









