काठमाडौँ । सभामुख डिपी अर्यालले नेपाली काँग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ढल्केबरमा ट्रमा सेन्टर बनाउने विषय अन्य निर्णय भएको बारे संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । धनुषाको ढल्केबरमा ट्रमा सेन्टर बनाउने निर्णय भएको र सो विषय बजेटमा समेत उल्लेख भएकोमा सो स्थान परिवर्तन गरेर अन्यत्र सारिएको भन्दै सांसद यादवले संसदमै मौनधारण गरेर विरोध गरेका थिए । सांसद यादवले उठेर विरोध जारी...










