Author

Srijana Puri

S

काँग्रेसले प्रदेशमा सके सरकार बनाउछ नसके विपक्षमा बस्छ- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेशमा सरकार बनाउन नसके विपक्षमा बस्ने स्पष्ट गरेका छन् । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले प्रदेशमा सके सरकार बनाउने नसके विपक्षमा बस्ने स्पष्ट गरेका हुन् । उनले काँग्रेसले आफ्नो सिद्धान्त विपरित प्रदेशहरुमा सरकार निर्माणमा सहभागी नहुने बताउदै सरकार बनाउन नसके विपक्षमा बस्ने बताएका हुन् । उनले भने...

‘रास्वपा जिताउने फिल्म’का कलाकारले नै भने, ‘देशका ९० प्रतिशतमा निराशा’

काठमाडौं, २४ साउन । कलाकार खगेन्द्र लामिछानेले देशका ९० प्रतिशत निराशामा रहेको जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई तिहाई सरकार बनेको चार महिना पछि अभिनेता लामिछानेले देशका ९० प्रतिशत मानिस निराशमा रहेको उल्लेख गरेका हुन् । ‘मेरो स्वभाव अलि गफ गर्नुपर्ने भएकोले संयोगले भेट हुने मानिसहरुसँग मैले कुरा गर्छु, त्यस्ता मानिसहरुमा सबै वर्ग र क्षेत्रका पर्छन् तर भेट भएका लगभग ९० प्रतिशत...

करिअरकै कठिन मोडमा नेयमार, डिसेम्बरवाट खेल जीवन हुदैँछ अनिश्चित

काठमाडौं, २४ साउन । सन् २०२६ को विश्वकपको ‘राउन्ड अफ १६’ मा नर्वेसँग ब्राजिलको निराशाजनक हार पछि नेयमारले आफ्नो अन्तर्राष्ट्रिय करियर समाप्त भएको स्वीकार गरेका थिए। आफ्नै बुबाको आग्रहका बाबजुद उनले गत हप्ता पनि सोही अडान दोहोर्‍याएका छन । ‘मैले त्यहाँ धेरै कुरा अनुभव गरें, आफ्नो रगत र जीवन नै अर्पण गरें, र सधैं पहेंलो जर्सी’ (ब्राजिलको राष्ट्रिय टोली) का लागि संघर्ष गरें तर अब मलाई यो जारी राख्ने...

प्रधानमन्त्री शाहले एकैदिन भेटने भए भारत र चीनका राजदुतसँग

काठमाडौं, २४ साउन । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटबार्ता गर्दैछन् । यसअघि सामुहिक मात्रै भेटबार्ता गर्ने भन्दै अलग अलग छलफल अस्विकार गर्दै आएका प्रधानमन्त्री शाहले भोली सोमवार भने दुई छिमेकी मुलुकका राजदुतसँग छुट्टाछुट्टै भेटबार्ता गर्न लागेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि...

तीन दिन देखी बेपत्ता कपिलवस्तुको मेयर सिंह मृत फेला

कपिलवस्तु, २४ साउन । तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्व नगरप्रमुख किरण सिंह मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार आइतबार दिउँसो सिंहको शव फेला परेको हो। ‘केहीबेर अघि मात्र उनको शव फेला परेको छ,’ भट्टले भने, ‘हामी घटनाको अनुसन्धान गरिरहेका छौं।’ पुर्व मेयर ६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता थिए। शुक्रबार उनले बाटो...

कपिलवस्तुको बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको यशोधरा  गाउँपालिका- ८ सिहोखोरस्थित बाणगंगा नदीमा नुहाउन गएका दुई बालक शनिबार साँझदेखि नै बेपत्ता भएका छन् ।  नदीमा सँगै तीनजना नुहाउन गएका मध्ये १३ वर्षीय सरफराज मुसलमान र ११ वर्षीय उबैद मुसलमान बाडगंगा नदीमा बेपत्ता भएको वडाध्यक्ष साबुद्दिन मुसलमानले जानकारी दिएका चाहन । अर्का बालक अर्बाज पठान भने शनिबार साँझै सकुशल घर फर्केका थिए । बेपत्ता बालकको स्थानीयसहित...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने लोकतन्त्रको मूल भावनालाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको रास्वपाले जनाएको छ । रास्वपाका अनुसार जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम सञ्चालन...

अमेरिकामा एच–१ बी भिसाको नियममा परिवर्तनको तयारी, विदेशी कामदारलाई कडाई

काठमाडौँ । अमेरिकामा एच–१ बी भिसामा काम गरिरहेका विदेशी कामदारको रोजगारी गुमेपछि नयाँ काम खोज्न दिइने ६० दिनको समयसीमा हटाउने विषयमा अमेरिकी सरकारले विचार गरिरहेको छ । प्रस्ताव अहिले ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयमा पठाइएको छ । यो व्यवस्था हालसम्म लागू भइसकेको छैन । हालको नियमअनुसार एच–१ बी भिसामा रहेका कामदारले रोजगारी गुमाएपछि बढीमा ६० दिनसम्म अमेरिकामै बसेर नयाँ रोजगारी खोज्न वा...

विविधतामा एकतालाई संविधानले सुनिश्चित गरेको छ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हित सुनिश्चित गरेको बताएका छन् । ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको बताए । राष्ट्रपति पौडेलले आदिवासी जनजातिको विशिष्ट पहिचान, संस्कृति र परम्परा नेपालको राष्ट्रिय गौरव...

‘कथित प्रेमिका’लाई दिइएको भुक्तानीका कारण पुनः बिबादमा फसे फिफा अध्यक्ष

काठमाडौं, २४ साउन । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले ‘युनियन अफ युरोपियन फुटबल एसोसिएसन’मा महासचिव रहँदा एक महिलालाई दिइएको ठूलो रकमको ‘बिदाइ भुक्तानी’ अनुचित आचरणका कारण गरिएको थियो भन्ने दाबीलाई अस्वीकार गरेका छन्। युइएफएले ती महिलालाई भुक्तानी गरिएको कुरा पुष्टि गर्दै भन्यो कि त्यस समयमा उक्त भुक्तानी नियमविपरीत थिएन तर त्यसयता आन्तरिक नियमहरूको भने शंकास्पद रूपमा उलङघन गरिएको जनाएको छ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।