Author

Jayanti Shiwakoti

J

निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले निजी क्षेत्रलाई पनि विधि विज्ञान प्रयोगशाला खोल्नसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।  सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ का सम्बन्धमा विज्ञहरुसँग छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले उक्त कुरा जरुरी रहेको...

अध्यक्ष राईको मागः प्रहरीको स्वेच्छाचारिता रोकियोस्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रहरीको पछिल्लो कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले राष्ट्रिय स्वाभिमान र नागरिक सुरक्षाका विषयमा प्रश्न उठाउनुभएको हो । सांसद राईले प्रधानमन्त्री बालेन्द्र साहद्वारा संसदमा दिइएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनु भयो ।...

अमेरिका-इरान सम्झौताको घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट

काठमाडौँ । अमेरिका र इरानबीच भएको शान्ति सम्झौताको घोषणापछि एसियाली बजारमा कारोबार सुरु हुने क्रममा अन्तर्राष्ट्रिय तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताअनुसार विश्व व्यापारका लागि महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याइने बताएका छन् । त्यसपछि विश्व बजारमा तेल आपूर्तिसम्बन्धी चिन्ता कम हुँदा मूल्य घट्न पुगेको हो । वैश्विक मानक...

ब्राजिलमा बन्जी जम्पिङ गर्दा डोरी बाध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु

काठमाडौँ । ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङ गर्ने क्रममा भएको दर्दनाक दुर्घटनामा २१ वर्षकी युवतीको ज्यान गएको छ । घटनामा सुरक्षा डोरी नलगाइ पुलबाट फालिएपछि उनी १३० फिटभन्दा धेरै गहिरो खाल्डोमा खस्दा मृत्यु भएको बताइएको छ । मृतकको पहिचान मारिया एडुआर्दा रोड्रिग्स दि फ्रेटासका रूपमा गरिएको छ । उनी निजी कम्पनीले आयोजना गरेको बन्जी जम्पिङ कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । दुर्घटना...

दुर्घटना भएको भारतीय स्कारपियोबाट १०४ किलो गाँजा बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियो जीपबाट १०४ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ। प्रहरीका अनुसार सोमबार बिहान करिब १: ५५ बजे चतराबाट नडाहातर्फ आउँदै गरेको बीआर ३१ पी ६६५१ नम्बरको भारतीय स्कारपियो सडक छेउमा रहेको चिया पसलको टहरोमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । घटनाको जानकारी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले...

सबैभन्दा पहिला गिरीबन्धुको फाइल खोल्न पदमा अर्यालको सरकारलाई चुनौती

काठमाडौँ । नेकपा एमालेकी नेतृ पदमा अर्यालले आफुहरुको नाम जोडिएका फाइल खोल्न सरकारलाई चुनौती दिएकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्यालले अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा फाइल खोल्छु भन्दै धम्की दिएको आरोप लगाउदै अर्यालले आफुहरुको नाम जोडिएका फाइल खोल्न चुनौती दिएकी हुन् । उनले सबैभन्दा पहिला गिरिबन्धु चियाको फाइल खोल्न आग्रह गर्दै सत्य बाहिर ल्याउन आग्रह गरिन...

परराष्ट्रमन्त्री खनालबाट बेइजिङस्थित तिब्बती उच्च भू–भाग अनुसन्धान संस्थानको भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती उच्च भू–भाग अनुसन्धान संस्थानको भ्रमण गरेका छन् । सोमबार बिहान भ्रमणका क्रममा आयोजित जानकारीमूलक कार्यक्रममा उनले नेपाल र चीनबीच सम्बन्धित क्षेत्रमा अझ गहिरो सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले अनुसन्धान, विज्ञान तथा पारस्परिक...

अमेरिका पुग्यो इरानी फुटबल टिम

काठमाडौँ । इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्नका लागि संयुक्त राज्य अमेरिका पुगेको छ । दुई देशबीच शान्ति सम्झौता घोषणा भइरहेको समयमै इरानी टोली लस एन्जलस पुगेको हो । इरानले मंगलबार बिहान  न्युजील्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । शान्ति सम्झौताले युद्ध बढ्ने आशंका केही कम गरे पनि टोलीसँग जोडिएका विवादहरू भने अझै अन्त्य भएका छैनन् । इरानका स्ट्राइकर मेहदी तारेमीले दुई देशबीचको...

सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल

प्रधानसेनापति अशोकराज सिग्देलले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।  संसदको सार्वजनिक लेखा समितिमा बोल्दै सिग्देलले बेरुजु घटाउन योजनावद्ध रुपमा प्रमाण खोजिरहेको र आगामी दिनमा प्रगती राम्रो देखिने बताउनुभएको हो । उहाँले अहिले भने खासै धेरै फस्यौँट हुन नसकेको बताउनु भयो । उहाँकाअनुसार नेपाली सेनाले यस वर्ष ६० प्रतिशत बेरुजु...

फ्लाई दुबईको पोखरा- दुबईको टिकट बुकिंङ खुला, कति छ भाडा ?

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने तयारीमा रहेको विश्वप्रसिद्ध वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई र दुबई–पोखरा रुटका लागि टिकट बुकिङ खुला गरेको छ । कम्पनीले सन् २०२६ सेप्टेम्बर २३ देखि नियमित उडान सञ्चालन गर्ने तयारीसहित बुकिङ सुरु गरेको हो । फ्लाई दुबईको उडान विवरण अनुसार दुबईबाट पोखराका लागि उडान नम्बर एफजेड ११६५ र पोखराबाट दुबईका लागि एफजेड ११६६ रहनेछ ।...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।