Home

H

चक्रवात ‘अर्नब’ का कारण भारतमा पाँच जनाको मृत्यु, १५ राज्यमा वर्षा

काठमाडौं । बंगालको खाडीबाट विकसित चक्रवात ‘अर्नब’का कारण भारतका आन्ध्र प्रदेश र ओडिशामा पाँच जनाको मृत्यु भएको छ । तीव्र हावाहुरी र भारी वर्षाले विभिन्न क्षेत्रमा रुख ढल्नुका साथै पुल तथा सडकमा क्षति पुगेको छ । चक्रवातको प्रभाव मध्य प्रदेश, राजस्थान, बिहार, उत्तर प्रदेशसहित १५ राज्यमा देखिएको छ । ती क्षेत्रमा वर्षा भइरहेको र आगामी दुई दिनसम्म वर्षा जारी रहने अनुमान गरिएको छ । छत्तीसगढका १२ र...

इलाममा सडक निर्माण ठेक्का सम्झौता तोडियो

इलाम । सडक डिभिजन इलामले मेची करिडोरअन्तर्गत बेलासे–राकासे भञ्ज्याङ, इलाम खण्डको सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता तोडेको छ । निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगरेपछि डिभिजनले ठेक्का सम्झौता अन्त्य गरेको हो । सडक डिभिजनले सार्वजनिक गरेको सूचनाअनुसार निर्माण व्यवसायी श्री बुढाथोकी कृष्ण–सक्षम जेभी, काठमाडौंसँग भएको सम्झौता तोडिएको हो। सम्झौताअनुसार काम सम्पन्न गर्न पटक–पटक ताकेता...

कांग्रेसको नव निर्वाचित केन्द्रीय कार्यसमितिको शपथ आज हुदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ ।  ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे हुने कार्यक्रममा सभापतिबाहेकका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन् । सभापति गगन थापाले यसअघि नै शपथ लिइसकेका छन् । निर्वाचन समितिका अनुसार शपथ ग्रहणसँगै...

मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने सडकको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडियो

काठमाडौं । अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ ।   २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्‍न गर्नुपर्ने समयसीमा तोकिएको थियो । सडकखण्डको काम सम्पन्‍न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न हुन नसकेपछि ठेक्का...

इजरायलमा त्रिशङ्कु संसद्, नेतान्याहु र विपक्षी दुवैलाई सरकार बनाउन कठिन

काठमाडौँ । इजरायलमा अक्टोबर २७ मा सम्पन्न संसदीय निर्वाचनले कुनै पनि राजनीतिक गठबन्धनलाई स्पष्ट बहुमत नदिएपछि नयाँ सरकार गठन अन्योलमा परेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी तथा धार्मिक दलहरूको गठबन्धन सबैभन्दा अगाडि देखिए पनि संसद्मा बहुमतका लागि आवश्यक ६१ सिट प्राप्त गर्न सकेको छैन । पूर्वसैनिक प्रमुख गादी आइजेनकोटको नेतृत्वमा रहेको विपक्षी गठबन्धन पनि बहुमतभन्दा पछाडि छ ।...

कांग्रेसको नव निर्वाचित केन्द्रीय कार्यसमितिको शपथ आज हुदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ ।  ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे हुने कार्यक्रममा सभापतिबाहेकका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन् । सभापति गगन थापाले यसअघि नै शपथ लिइसकेका छन् । निर्वाचन समितिका अनुसार शपथ ग्रहणसँगै...

एमबाप्पेको अभिव्यक्तिप्रति रियल म्याड्रिडले माग्यो चिनियाँ जनतासँग माफी

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना खेलाडी किलियन एमबाप्पेको पछिल्लो अभिव्यक्तिबाट चिनियाँ जनतामा पर्न गएको असहजताप्रति माफी मागेको छ । क्लबले चीन, त्यहाँको इतिहास, संस्कृति र नागरिकप्रति आफ्नो गहिरो सम्मान रहेको जनाएको छ । साथै, रियल मड्रिडप्रति माया र प्रशंसा राख्ने लाखौँ चिनियाँ समर्थकको भावनाको पनि सम्मान गर्ने उल्लेख गरेको छ । रियल म्याड्रिडले एमबाप्पेले सार्वजनिक रूपमा माफी...

गोकुल बाँस्कोटाको सरकारलाई सुझाव- आईजीपी होइन, तातोपानी नाका चलाऊ !

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाँस्कोटाले व्यापार र मुख्यमन्त्रीको हैसियत मात्र खोजेर राष्ट्रिय अखण्डता र स्वाधीनतालाई बेवास्ता गर्न नहुने बताएका छन् । उनले राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि प्रश्न उठाउँदै प्रभाव र दासत्व फरक कुरा भएको...

सुनको मुल्य बढ्यो, चाँदीमा गिरावट

काठमाडौँ । नेपाली बाजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सयले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ ।  यसअघि बुधबार सुन तोलाको दुई लाख ८३ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ३९३० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।...

तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेको छ । भन्सार विभागको साउन, भदौ र असोज महिनाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवै बढेका छन् । तर निर्यातको तुलनामा आयातको आकार ठूलो रहेकाले व्यापार घाटासमेत बढेको छ । विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँभन्दा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।