काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै अजरबैजान र क्यानडा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ५६ वर्षीय पुण्यप्रसाद निरौला र तारकेश्वर नगरपालिका–१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार निरौलाले अजरबैजान पठाइदिने भन्दै एक पीडितबाट ३२ लाख रुपैयाँ र श्रेष्ठले...










