Category

राजनीति

र

हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा

कायरो, १४ वैशाख (रासस/एपी) विश्व ऊर्जा आपूर्तिको मुटु मानिने हर्मुज जलघाँटीमा जारी तनाव कम गर्ने प्रयासस्वरूप इरानले आफ्नो नियन्त्रण हटाउने प्रस्ताव अघि सारेको छ, तर त्यसको सट्टामा अमेरिकाले लगाएको नाकाबन्दी अन्त्य गर्नुपर्ने शर्त राखेपछि कूटनीतिक समीकरण झनै जटिल बनेको छ । आणविक कार्यक्रमलाई अलग राख्दै अघि सारिएको यो प्रस्तावले युद्धविरामलाई दीर्घकालीन समाधानमा रूपान्तरण गर्ने प्रयास भए पनि सहमति...

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ, १४ वैशाखः सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा...

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे

काठमाडौँ, १४ वैशाखः नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित हुनुभएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले आङ्देम्बेलाई निर्विरोध निर्वाचित गरेको कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो । यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी...

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाअन्तर्गतको महत्त्वपूर्ण समिति मानिने सार्वजनिक लेखा समितिको सभापति पद नेपाली कांग्रेस लाई दिने निर्णय गरेको छ। रास्वपाले संसदीय परम्परा र लोकतान्त्रिक अभ्यासलाई ध्यानमा राख्दै प्रमुख प्रतिपक्षी दललाई उक्त समितिको नेतृत्व दिन उपयुक्त हुने निष्कर्ष निकालेको जनाएको छ। संसदमा सार्वजनिक खर्च, सरकारी निकायको वित्तीय अनुशासन तथा अनियमितताको...

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको मुख्य सचेतकमा सन्तोष बुर्लाकोटी लाई मनोनित गरेको छ। पार्टी संसदीय दलको बैठकले बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टी नेतृत्वको निर्णयअनुसार बुर्लाकोटीले अब प्रतिनिधि सभामा रास्वपाका सांसदहरूलाई समन्वय गर्दै संसदमा पार्टीको धारणा प्रस्तुत गर्ने, सांसदहरूको उपस्थिति र गतिविधिलाई व्यवस्थापन गर्ने तथा संसदीय...

भारतको विरोधका बाबजुद चीनले ब्रह्मपुत्रमा ७० हजार मेगावाटको जलविद्युत आयोजना बनाउन थाल्यो

काठमाडौँ — भारत र बंगलादेशको विरोधका बाबजुद चीनले ब्रह्मपुत्र (यार्लुङ स्याङ्पो) नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत आयोजना निर्माण सुरु गरेको छ। चिनियाँ प्रधानमन्त्री ली कियाङले शनिबार सो आयोजनाको निर्माण कार्यको औपचारिक शुभारम्भ गरेका हुन्। लीले आयोजनाको विकास र व्यवस्थापन गर्ने गरी नयाँ कम्पनी ‘चाइना याजियाङ ग्रुप’ को समेत उद्घाटन गरेका छन्। चीनको सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत...

पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ बलात्कार अभियोगमा पक्राउ

काठमाडौँ, नेपाल – मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’लाई बलात्कार अभियोगमा प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, अदालतबाट झाविरुद्ध पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीले झाविरुद्ध अनुसन्धान अगाडि बढाउने क्रममा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद समेत लिएको छ। पूर्वप्रदेश प्रमुख...

नेपालको राजनीतिक इतिहास

नेपालको राजनीतिक इतिहास विविध चरणहरूबाट गुज्रिएको छ। यो इतिहास प्राचीनकालदेखि आजको आधुनिक लोकतान्त्रिक शासन व्यवस्थासम्म फैलिएको छ। नेपालमा राजा, राणाशासन, लोकतन्त्र र गणतन्त्रको विभिन्न चरणमा महत्वपूर्ण भूमिका रहेको छ। प्रारम्भिक काल र विभिन्न राज्यहरू नेपालको इतिहासको प्रारम्भिक काललाई लिच्छवी, मल्ल र किरातकालले परिभाषित गर्छ। लिच्छवीकाल (लगभग 400–750 ईस्वी) नेपालमा हिन्दू धर्म र संस्कृतिको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।