Category

राजनीति

र

होल्डिङ सेन्टरका सुकुम्बासी आन्दोलित भएकोप्रति हर्क साम्पाङले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीले खान समेत नपाएको विषय बाहिर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीकै निर्देशनमा हटाइएका सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरमा खाने व्यवस्था समेत नगरेको र उनीहरु अहिले आन्दोलित भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । साथै...

नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवम् छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका अनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा...

मन्त्रालयगत छलफलमा मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा मन्त्रीहरुको उपस्थित नभएको भन्दै छलफलमा भाग लिन अस्वीकार गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज  प्रतिनिधि सभामा ७ मन्त्रालयको छलफल जारी रहेकोमा दुई मन्त्री मात्र उपस्थित भएपछि सांसद राईले मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भन्दै बोल्न अस्वीकार गरेका थिए । मन्त्रालयगत छलफलमा मन्त्रीको...

विचारमा नभएर प्रविधिको जगमा उदाएको वैकल्पिक राजनीति धेरै टिक्दैन- महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रविधिको जगमा उदाएको वैकल्पिक राजनीति धेरै नटिक्ने दाबि गरेका छन् । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले वैकल्पिक राजनीति प्रविधिको जगमा मात्र टिक्न नसक्ने र विचारधारात्मक आधार आवश्यक रहेको बताएका हुन् । उनले भने- ‘वैकल्पिक राजनीति प्रविधिको जगमा निर्माण भयो। तर यो...

मधेश प्रदेशको बजेट ४१ अर्ब ‍‍१३ करोड

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ ।  सोमबार मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका हुन् ।  यो बजेट गत वर्ष भन्दा १३ प्रतिशत कम हो । जसमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात ३५.६४ प्रतिशत बजेट विनियोजन गरिएको छ भने...

झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले विभिन्न राजनीतिक आन्दोलनमा सहभागी युवाहरूमाथि लगाइएका झुट्टा मुद्दाहरू तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ ।  सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले सरकारले आफ्नै प्रतिवद्धता विपरीत निर्दोष युवाहरूलाई कानूनी सास्ती दिइरहेको आरोप लगाउनुभएको हो । सांसद खतिवडाले जनआन्दोलनका शहीद र घाइतेहरूको त्यागकै जगमा वर्तमान...

यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र संकटमा छः सासद बुढा

नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले यार्सागुम्बाको उत्पादनमा आएको तिब्र गिरावटले हिमाली क्षेत्रको अर्थतन्त्र गम्भीर संकटमा परेको बताउनुभएको छ ।  सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यार्सागुम्वा उत्पादनमा ६० प्रतिशत गिरावट आएको बताउनुभएको हो । उहाँले सरकारले तत्काल संरक्षण, राहत र दीर्घकालीन व्यवस्थापन ध्यान दिन माग गर्नुभयो । डोल्पासहित १२ हिमाली जिल्लाका हजारौं परिवारको...

अध्यक्ष राईको मागः प्रहरीको स्वेच्छाचारिता रोकियोस्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रहरीको पछिल्लो कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले राष्ट्रिय स्वाभिमान र नागरिक सुरक्षाका विषयमा प्रश्न उठाउनुभएको हो । सांसद राईले प्रधानमन्त्री बालेन्द्र साहद्वारा संसदमा दिइएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनु भयो ।...

परराष्ट्रमन्त्री खनालबाट बेइजिङस्थित तिब्बती उच्च भू–भाग अनुसन्धान संस्थानको भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती उच्च भू–भाग अनुसन्धान संस्थानको भ्रमण गरेका छन् । सोमबार बिहान भ्रमणका क्रममा आयोजित जानकारीमूलक कार्यक्रममा उनले नेपाल र चीनबीच सम्बन्धित क्षेत्रमा अझ गहिरो सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले अनुसन्धान, विज्ञान तथा पारस्परिक...

सेनालाई सीमामा खटाउन हर्क साम्पाङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनालाई सीमामा खटाउनुपर्ने माग गरेका छन् ।  शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले नवलपरासीको सुस्तामा हतियारसहित भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकलाई दुख दिएको प्रसंग उठाउदै सीमामा नेपाली सेना खटाउन के ले रोकेको छ भन्दै सरकारसँग प्रश्न गरेका हुन् । साम्पाङले प्रधानमन्त्री संसदमा नआउने भएपनि देशमा रक्षमन्त्री को...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।