Category

राजनीति

र

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रतिनिधि सभामा आजपनि विपक्षी दलहरुको विरोध

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोधलाई निरन्तरता दिएका छन् । बिहीबारको बैठक सुरूहुना साथ पक्षी दलहरूका सांसदहरूले सिटबाट उठेर विरोध जनाएका थिए । त्यसपछि बोल्न समय पाएका सांसदहरु हरिनादेवी कामी, यशोदा कुमारी बराल र भीम कुमारी बुढा मगरले प्रधानमन्त्रीले संसदमै आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग...

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया अगाडी बढ्दै

काठमाडौँ । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ  । बिहान साढे ९ बजेदेखि शुरु हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको समितिले जानकारी दिएको छ । असार १९ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो भने आयुक्तमा डा. राजीव...

प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्न लागेका छन् । प्रधानमन्त्री शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण...

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

काठमाडौँ, २४ असारः प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन् । नेकपा (एमाले)का राजेन्द्रकुमार राईले आफूहरूले प्रतिनिधिसभाको नियमावलीमा भएको व्यवस्थाबमोजिम नै प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन माग गर्दै आएको जिकिर गर्नुभयो । उहाँले संवाद र सहमतिको वातावरण सृजना गर्न पनि आग्रह गर्नुभयो । त्यसपछि...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरणमा सात दिने पुर्जी

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै जयवीरलाई सात दिनभित्र विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । विभाग जारी गरेको सार्बजनिक सूचनामा भनिएको छ-  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरबाट प्रसाद सिंह देउवाको नाति, शेरबहादुर...

रास्वपा महामन्त्रीमा रञ्जुको विपिनलाई समर्थन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा उम्मेदवारी घोषणा गरकी रञ्जु दर्शनाले उम्मेदवारी फिर्ता लिएकी छन् । रञ्जुले महामन्त्रीमा विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । यसअघि प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली लगायतले पनि विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । अब महामन्त्री पदका लागि विपिनसहित मनिष झा, गणेश कार्की र सागर ढकाल...

उम्मेदवारलाई समर्थन गर्दै फिर्ता लिनुले गुटबन्दीको झल्को दियो- गणेश कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले पदाधिकारीको निर्वाचनमा गुटबन्दी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । महामन्त्रीको उम्मेदवार बनेका कार्कीले अर्को उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुले गुटबन्दीको झल्को दिएको बताएका छन् । उनले यहि अधिवेशनमा सभापतिले उदघाटन गर्दै अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हैन भनेको उल्लेख गर्दै सभापतिको...

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी रहेको छ ।

शुक्रबार दिउसो २ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Post Views: 100 49

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको परिणाम सार्बजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले ९९ जना विजयी उम्मेदवारको नाम सार्बजनिक गरेको हो । जसमा अर्थमन्त्री समेत रहेका डा. स्वर्णिम वाग्लेले सर्बाधिक मत प्राप्त गरेका छन् । रास्वपाले खुलाबाट ३२ जना केन्द्रीय सदस्य छानेको छ । अन्य विभिन्न क्लाष्टर र प्रदेशबाट छानेको छ । डा. स्वर्णिम...

रास्वपाको पदाधिकारीमा भिडन्त, को को बन्दैछन् उम्मेदवार ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्यका लागि आज मतदान हुदैछ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय नतोकेपनि आज इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) र मोबाइल एप प्रयोग गरेर मतदान गर्ने निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिएका छन् । महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिले ईभीएमबाट मतदान गर्ने छन् भने विदेशमै रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।