Category

राजनीति

र

राज्य संकटमा छ, जनतामा नैराश्यता छ- डा. अमरेश कुमार सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले राज्य संकटमा रहेको भन्दै निराशाको राजनीति नगर्न सबैलाइ आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले देश संकटमा रहेकाले सबै एकजुट भएर समस्याको समाधान गर्न आग्रह गरेका हुन् । उनले भने- ‘आज हाम्रो राज्य संकटमा छ, जनतामा नैराश्यता छ, यो देशमा बाच्न सकिन्न, गर्न सकिन्न यो भाष्य निर्माण यो संसदबाट...

पूर्व अमिरको निधनप्रति समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न सोमबारदेखि तीनदिने औपचारिक भ्रमणमा कतार प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव असार ३० देखि साउन १ गते (१४–१६ जुलाई २०२६) सम्म कतार भ्रमणमा रहने छन् । भ्रमणका क्रममा उनले साउन १ गते कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई...

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस, विधेयक प्रस्तुत तथा अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल र अनुमोदनसम्बन्धी प्रस्तावहरू अघि बढाइने कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । मन्त्री गौतमले न्याय परिषद्को...

प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतका चार समितिको बैठक बस्दैछ । आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बिहान साढे ८ बजे बस्ने गरि बोलाइएको अर्थ समितिको बैठकमा आर्थिक बर्ष २०८२/८३ मा नेपाल वीमा प्राधिकारणबाट भएगरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, वीमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत...

पूर्व अमिरको निधनप्रति समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गर्न सोमबारदेखि तीनदिने औपचारिक भ्रमणमा कतार प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव असार ३० देखि साउन १ गते (१४–१६ जुलाई २०२६) सम्म कतार भ्रमणमा रहने छन् । भ्रमणका क्रममा उनले साउन १ गते कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई...

रञ्जु दर्शना भन्छिन्- रोग, शोक र भोकमा बग्ने आसुँ झुटो हुँदैन, सरकारले पाठ सिकोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापन र गणेश नेपालीको आत्मदाह प्रयासको घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । उनले रोग, शोक र भोकका कारण बगेका आँसु कहिल्यै झुटो नहुने भन्दै सरकारलाई विपन्न नागरिकका पीडाप्रति संवेदनशील हुन आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सुकुम्बासी व्यवस्थापनका क्रममा दूध चुसाइरहेका...

राष्ट्रपतिबाट चार महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, अब कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं । संघीय संसद्को दुवै सदनबाट पारित भएका चार वटा महत्त्वपूर्ण विधेयकले राष्ट्रपतिको प्रमाणीकरण पाएसँगै कानुनी कार्यान्वयनतर्फ अघि बढ्ने बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम संसद्ले पारित गरी प्रमाणीकरणका लागि पठाइएका चार विधेयक शुक्रबार प्रमाणीकरण गरेका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार...

सरकारको खुट्टा भुइमा छैन, उम्लिएको दुध जस्तो छ- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको बारेमा टिप्पणी गर्दै सरकार होस हवासमा नरहेको बताएका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ हिडिरहेको टिप्पणी गर्दै लोकतन्त्र संकटमा परेको टिप्पणी गरेका हुन् । ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू...

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया शुरु, उजुरी आव्हान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ प्रक्रिया थालेको छ । विहिबार बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त डा. राजीव सुब्बा साथै गुरु वाग्लेको सुनुवाइ प्रक्रिया अघि बढाएको हो । समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिएका छन् । सूचना प्रकाशित...

खुस्बु ओलीको रास्वपा सांसदहरुलाई ध्यानाकर्षण- तपाईँहरूको मौनता इतिहासको अभिलेखमा दर्ता हुदैछ !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुलाई प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धि अभिव्यक्ति ठिक हो भने संसदमा अभिव्यक्ति दिन चुनौती दिएकी छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति रास्वपा सांसद मौन बसेको भन्दै यो मौनता इतिहासको अभिलेखमा...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।