Category

राजनीति

र

करिब १ हजार ३३ किलोग्राम गाँजासहित मिनि ट्रक चालक पक्राउ

मोरङ, १७ साउन । एक टन भन्दा बढी किलोग्राम गाँजा सहित एक जना पक्राउ परेका छन। रतुवामाई नगरपालिका–१० सोमबारेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ३३ किलो ४ सय ८४ गाँजा सहित धनकुटा पाख्रीबास नगरपालिका–९ हिले बस्ने २८ वर्षीय उमेश तामाङ पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय सिजुवासमेतबाट खटिएको प्रहरीले उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकको ३१ वटा...

कांग्रेसको विभाजन रोक्न युवा नेताहरूको नयाँ अभियान घोषणा

काठमाडौं । नेपाली कांग्रेसभित्र सहकार्य र एकता सुदृढ गर्न पार्टीका युवा नेताहरूले नयाँ अभियानको घोषणा गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘देश र कांग्रेस जोड्ने’ नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको जनाइएको छ । नेता नैनसिंह महर, रञ्जित कर्णलगायतका युवा नेताहरुको पहलमा सञ्चालन...

शंकर पोखरेलको टिप्पणी- संविधान संशोधनको अहिले उपयुक्त समय होइन

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान संशोधन गर्न चाहेको भए त्यसअघि राजनीतिक दलहरूबीच व्यापक सहमति जुटाउनुपर्ने बताएका छन्। उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा सबै राजनीतिक दलको साझा सहमति आवश्यक पर्ने उल्लेख गर्दै वर्तमान अवस्था त्यसका लागि उपयुक्त समय नभएको धारणा व्यक्त गरेका हुन् । महासचिव पोखरेलले अहिले संविधान संशोधनको उचित समय नरहेको भन्दै यस विषयमा सरकार अघि...

कांग्रेसको सम्भावित बिभाजन रोक्न तेस्रो धारको प्रयास, साउन २० गते राष्ट्रिय भेला

काठमाडौं, १७ साउन । नेपाली कांग्रेसको सम्भावित बिभाजन रोक्नका लागि तेस्रो धारको युवा नेतृत्व सक्रिय भएको छ । शेरबहादुर देउवा पक्षधरले साउन २९–३१ मा राष्ट्रिय भेला बोलाउने जानकारी दिएको भोलीपल्ट नैनसिंह महर र रञ्जित कर्णलगायतको तेस्रो धारका युवा नेतृत्व सक्रिय भएको हो। जसका लागि ‘देश र कांग्रेस जोड्ने अभियान’ को घोषणा गर्दै साउन २० गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन् ।  पार्टी भित्रको...

मोटरसाइकलमा जनताको ढोकासम्म पुग्ने सांसद हरिप्रसाद भुसाल

अर्घाखाँची, १७ साउन । लोकतन्त्रमा जनप्रतिनिधि जनताको घरसम्म पुग्नुपर्छ भन्ने कुरा हामी धेरै सुनिरहेका हुन्छौं। तर व्यवहारमा त्यो दृश्य कमै देखिन्छ।  चुनाव अघि घर–घर पुग्ने नेताहरू चुनावपछि सहर, बैठक, सुरक्षा घेरा र औपचारिक कार्यक्रममा सीमित हुने संस्कार नयाँ होइन । यहीबीच अर्घाखाँचीमा एउटा फरक दृश्य देखिन थालेको छ। ग्रामीण सडकमा धुलो उडाउँदै एउटा मोटरसाइकल बिस्तारै अघि बढिरहेको हुन्छ। त्यो...

निर्मल पुर्जाको निधनमा अन्नपुर्ण गाउँपालिकामा शोक बिदा

म्याग्दी , १७ साउन । विश्वबिख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थातण्  ‘निम्सदाइ’सहितका ब्रोड पिक आरोहण टोलीका सदस्यहरूको निधन भएको घटनाप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा घोषणा गरेको छ । आइतबार आज एक विज्ञप्ति जारी गर्दै अन्नपूर्ण गाउँपालिकाले यस घटनामा दिवंगत भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै सोमवार शोक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले...

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

काठमाडौँ । सुनसरी जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले अधिकांश क्षेत्रबाट निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १७ गते बिहान ९: ३० बजेदेखि साँझ ७ बजेसम्मका लागि चार स्थानीय तहमा मात्रै निषेधाज्ञा कायम रहनेछ । प्रशासनका अनुसार निषेधाज्ञा देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र...

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

काठमाडौँ । सुनसरी जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले अधिकांश क्षेत्रबाट निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १७ गते बिहान ९: ३० बजेदेखि साँझ ७ बजेसम्मका लागि चार स्थानीय तहमा मात्रै निषेधाज्ञा कायम रहनेछ । प्रशासनका अनुसार निषेधाज्ञा देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र...

नेकपाको केन्द्रिय संयोजन समितिको बैठक बस्दैँ

काठमाडौं, १५ साउन। नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्दैँछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजे बस्दैँछ । बैठकमा तराई–मधेसमा भएका घटना, राजनीतिक घटनाक्रम, प्रदेश सरकार गठनलगायतको विषयमा छलफल हुने तथा प्रदेश सरकार गठनमा नेकपा एमालेसँग सत्ता समीकरण गर्ने तीन बुँदे सहमति पछि उत्पन्न परिस्थितिका...

तत्कालिन सञ्चारमन्त्री शर्माका सञ्चारबिज्ञ भण्डारी पक्राउ

काठमाडौं, १५ साउन । टेलिकम कम्पनि स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आज पुर्व अध्यक्ष भण्डारीलाई ललितपुरवाट पक्राउ गरेको हो ।  तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका विज्ञको रूपमा रहेका भण्डारी टेरामक्स प्रकरणमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।