Category

राजनीति

र

बेलकोट नगरपालिकाकाका संस्थापक मेयर खनालको निधन

नुवाकोट, ३१ साउन। बेलकोटगढी नगरपालिकाका संस्थापक मेय राजेन्द्ररमण खनालको निधन भएको छ।

नेकपा एमाले नुवाकोट जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्ररमण खनालको उपचारको क्रममा असामयिक निधन भएको हो । 

Post Views: 100 37

झपट रावलको ओलीलाई कडा प्रश्न, ‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’

काठमाडौं, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘आवारा’ हरूले आफुलाई हटाउन खोजेको अभिब्यक्ति दिए पछि एमाले नेता झपट रावलले चार बुदेँ प्रस्ताव अगाडी राखेका छन्। हिजो इलामको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफुलाई ‘च्यासलको क्यान्टिनमा बसेर आवारा’हरूले हटाउन खोजेको अभिब्यक्ति दिए पछि यतिखेर नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालवाट प्रश्न उठाइरहेको बेला रावलले पनि सो बारेमा टिप्पणी गरेका...

खाना पकाउन नपाएको भन्दै हर्क साम्पाङको प्रश्न, ‘ग्याँस दिने कि राजिनामा, प्रिय बालेन ?’

काठमाडौं, ३१ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ग्याँस नहुदाँ खान नपाएको बताएका छन् । नेपाली बजारमा खान पकाउने ग्याँस नहुदाँ समस्या परिरहेको बेला सांसदसमेत रहेका साम्पाङले खाना खान नै समस्या भएको बताएका हुन ।  ‘ग्याँस छैन, भात खाइँन, मेरो पाप् लाग्छ तिम्लाई’ साम्पाङले आफ्नो पीडा पोख्दै भनेका छन, ‘ग्याँस दिने कि राजिनामा, प्रिय बालेन ?’ बालेन्द्र शाह नेतृत्वको सरकारले ग्याँस...

इन्डोनेसिया भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

काठमाडौँ । इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प र त्यसपछि आएका पटक-पटकका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले विगतमा विनाशकारी भूकम्पको पीडा भोगेकाले यस्ता प्राकृतिक विपत्तिबाट हुने दुःख र क्षतिलाई गहिरोसँग बुझेको जनाएको छ । मन्त्रालयले यस कठिन घडीमा इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता र...

जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका माग सम्बोधन गर्न गठित समितिको कार्य प्रारम्भ

काठमाडौँ । सरकारले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारका मागहरूलाई सम्बोधन गर्न विशेष समन्वय समिति गठन गरी कार्य प्रारम्भ गरेको छ । समितिको पहिलो बैठक समेत बसिसकेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित ‘जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति’ले सरकार र आन्दोलनकारी पक्षबीच भएका...

 काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ चारदोबाटो चोकनजिक बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । 

रौतहट, २९ साउन । रौतहटको गुजरा नगरपालिका–७ मा विषालु सर्पले टोकेका सात वर्षीय बालकको समयमै उपचार नपाउँदा मृत्यु भएको छ। सर्पदंशपछि अस्पताल लैजानुको सट्टा झारफुक गराउन लगिएका बालकको अवस्था बिग्रिए पछि मात्रै अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको हो । स्थानीय लालबाबु रामका छोरा छोटेलाल रामलाई शुक्रबार बिहान करिब ३ः०० बजे विषालु सर्पले टोकेको थियो। सर्पले टोकेको थाहा पाएपछि परिवारले तत्काल स्वास्थ्य...

चन्द्रपुरमा खुल्यो तिलगंगा सामुदायिक आँखा केन्द्र

रौतहट, २९ साउन । आँखाको सामान्य जाँचदेखि मोतियाविन्दु सम्मको उपचारका लागि बाहिर जानुपर्ने रौतहटका नागरिकको बाध्यता क्रमशः हट्ने भएको छ। चन्द्रपुर नगरपालिकामा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएसँगै स्थानीयस्तरमै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध हुन थालेको हो। चन्द्रपुर नगरपालिका र काठमाडौँस्थित नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानबीच भएको सम्झौताअनुसार केन्द्र सञ्चालनमा ल्याइएको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनियताको शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनियताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त भट्टलाई पद तथा गोपनियताको शपथ गराएका हुन्  । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८(२) अनुसार आज भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । केन्द्रमा भएको एमालेसँगको सहमति अनुसार...

सांसद सुनारले अपमान गरे पछि आइजीपी कार्कीले सभामुख भेटदै

काठमाडौं, २९ साउन । संसदीय समितिको बैठकमा आफु माथी दुर्ब्यावहार भएको भन्दै प्रहरी महानिरिक्षक दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेटघाट गर्दैछन् । उनले आज दिउँसो भेटघाटका लागि समय माग गरेको प्रतिनिधिसभाका सभामुख अर्यालको सचिवालयले जानकारी दिएको छ। केही दिन अघि सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफू माथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन...

धवल शमशेरले दिए नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं, २९ साउन ।  धवल शम्शेर राणाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। राप्रपा महामन्त्री परित्याग गरेर दुर्गा प्रसाईसँग अलग्गै पार्टी बनाउने तयार गरे पनि आज उनी एक्लैको नेतृत्वमा नयाँ पार्टी दर्ता गराउन निर्वाचन आयोगमा पुगेको हुन । राणाले नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखिएको छ भने पार्टीको चुनाव चिह्न ‘त्रिभुज’ माग गरेका छन । साथै, पार्टीको झण्डामा सेतो...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।