Category

राजनीति

र

बागमतीमा एमाले सरकारलाई समर्थन छैन्: राप्रपा प्रवक्ता

एमाले प्रदेश सांसद किरण थापाले राप्रपाका प्रदेश सांसदसहितको समर्थनमा मुख्यमन्त्री दावी गरे पछि राप्रप्रा केन्द्रीय कमिटीले समर्थन नरहेको जनाएको हो। `सरकार निर्माणमा राप्रपाको सहमति भन्ने विषयमा कुनै सत्यता छैन,` राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ` गत साउन २० गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राप्रपा सरकार निर्माणको कुनै गणितीय...

गमतीमा सरकार बनाउन कुनै दललाई समर्थन छैन, संलग्नलाई कारवाही गर्छौं- राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा आफ्नो पार्टीले कुनै दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् । लिङदेनले मुख्यमन्त्रीका लागि नेकपा एमालेका किरण थापालाई समर्थन गरेको भन्दै बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताएका छन् । उक्त विषयमा पार्टीले प्रदेश प्रमुखलाई जानकारी गराइसकेको उनले जनाएका छन् । पार्टीको निर्णयविपरीत...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभाबाट मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका हुन् । सुदूरपश्चिम प्रदेश सभामा भएको विश्वासको मत सम्बन्धि प्रस्तावमा मतदान हुदा प्रस्तावको पक्षमा ३१ मत परेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा १५ मत परेको छ । आजको मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए । विश्वासको मत लिएलगत्तै सरकारलाई...

चकलेटको प्रलोभनमा तीन वर्षीया बालिकाको सुनसान कोठामा बलात्कारपछि हत्या

रौतहट, ३ भदौ। बालकक्षामा पढ्दै गरेकी तीन वर्षीया गरिमा चौधरीको घरबाट हराएको चार दिनपछि शव भेटियो। परिवारले छोरीको खोजी गरिरहेको थियो, प्रहरी टोलीले सम्भावित ठाउँहरूमा खोजी गरिरहेको थियो। तर मंगलबार साँझ जितपुरसिमरा–१ भक्तिनगरको एउटा सुनसान घरको खाली कोठामा बालिका मृत भेटिएपछि एउटा परिवारको संसार नै उजाडियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनालाई झन् भयावह बनाएको छ। चकलेट दिने प्रलोभन देखाएर...

चकलेटको प्रलोभनमा तीन वर्षीया बालिकाको सुनसान कोठामा बलात्कारपछि हत्या

रौतहट, ३ भदौ। बालकक्षामा पढ्दै गरेकी तीन वर्षीया गरिमा चौधरीको घरबाट हराएको चार दिनपछि शव भेटियो। परिवारले छोरीको खोजी गरिरहेको थियो, प्रहरी टोलीले सम्भावित ठाउँहरूमा खोजी गरिरहेको थियो। तर मंगलबार साँझ जितपुरसिमरा–१ भक्तिनगरको एउटा सुनसान घरको खाली कोठामा बालिका मृत भेटिएपछि एउटा परिवारको संसार नै उजाडियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनालाई झन् भयावह बनाएको छ। चकलेट दिने प्रलोभन देखाएर...

रास्वपाको संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा) ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले रास्वपा संसदीय दलको विधानलाई समयानुकूल बनाउन प्रमुख सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिएका छन् । कार्यदललाई ७ दिनभित्र प्रतिवेदन तथा कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको पराजुलीले...

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेश

हेटौँडा । बागमती प्रदेशको नयाँ सरकार गठनका लागि नेकपा एमालेका नेता किरण थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आवश्यक समर्थन जुटाउँदै थापामगरले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् । थापामगरले एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गरी ६३ जना प्रदेशसभा...

बागमतीको मुख्यमन्त्रीका लागि किरण थापाको बहुमत सिटसहित दावी पेश

हेटौंडा, ३ भदौं । नेकपा एमालेका प्रदेश सांसद किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा आज उनले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्। नेपालको संविधान धारा १६८ को २ बमोजिमको सरकार गठनका लागि ६३ सांसदको समर्थनमा थापाले दाबी पेस गरेका हुन् । एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बनेका थापाले...

गृहमन्त्री गुरूङले भने, ‘मलाई होइन,मेरो पिएलाई गुनासो टिपाउनु होला’

काठमाडौं, ३ भदौं । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सबन्धित गुनासा आफुलाई भन्दा पनि पिएलाई सुनाउन सुझाव दिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको मन्त्री र सांसदहरूको सामुहिक छलफल कार्यक्रममा मन्त्री गुरूङले आफ्नो पिएलाई गुनासो गर्न सुझाव दिएका हुन् । ‘सांसदहरूले गृहमन्त्रायलसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउनु, भेट्नु होला,’ उनले...

कर्णालीमा नेकपा र एमालेबीच मिल्यो भागबण्डा

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा र नेकपा एमालेबीच भागबण्डा मिलेको छ । नेकपाबाट मंगलबहादुर शाही मुख्यमन्त्री बनेपछि मन्त्रालयको भागबण्डा नमिल्दा सरकार विस्तार हुन सकेको थिएन । बुधबार दुवै दलले ३-३ मन्त्रालय लिने गरि सहमति गरेका हुन् । जस अनुसार नेकपाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।