काठमाडौं । कुवेतको उत्तरी क्षेत्रमा ड्रोन आक्रमणमा परी मृत्यु हुने तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ भएको खुलेको छ । नेपाली दुताबास, कुवेतका अनुसार तामाङ कुवेतमा सवारी चालकका रूपमा कार्यरत रहेका थिए । दूतावासले स्वर्गीय तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइने बताएको छ । यसैबीच, कुवेतमा रहेका...










