Category

अर्थ-व्यापार

अ

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै, ५६ दिनका लागि आवेदन खुला

काठमाडौं, २६ भदौ । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ। निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै हुनेछ। यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ७० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।...

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४८ सयले घटेर तोलाको ३ लाख १ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५५ रुपैयाँले घटेर ४६०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८५५ मा कारोबार...

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

काठमाडौं, २६ भदौ । नेपालमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढेको पाइएको छ। उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्राप्त कुल १ हजार ११६ वटा परियोजनामध्ये सूचना प्रविधि  क्षेत्रका मात्रै ७२७ वटा रहेका छन्। गत आवमा प्राप्त प्रतिबद्धता अनुसार लगानीकर्ताहरूले विभिन्न क्षेत्रका १ हजार ११६ परियोजनाका लागि कुल ५८ अर्ब रुपैयाँ वैदेशिक लगानीको...

नेप्सेमा आजपनि गिरावट, ४ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका एक करोड ५ लाख ८८ हजार ६५३ कित्ता शेयर ४ अर्ब ९ लाख ७१ हजार ८९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी लिबर्टी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने दोल्टी पावरको शेयर ८.२२ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबै भन्दा बढी...

जेन–जी फ्रन्टले माग्यो उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । नेपाल जेन–जी फ्रन्टले उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा माग गरेको छ । फ्रन्टले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री यादवलाई पदबाट राजीनामा दिन आग्रह गरेका हो । फ्रन्टले पछिल्लो ४–५ महिनाको अनुभवबाट आफूहरूलाई लाचार र छुद्र नभई जिम्मेवार तथा जवाफदेही मन्त्री आवश्यक रहेको निष्कर्षमा पुगेको जनाएको छ ।‘अब तपाईं राजीनामा दिनुस् मन्त्री गौरीकुमारीज्यू । यो ४–५ महिनामा हामीले मज्जाले...

उद्योगीलाई पाता फर्काउनुपर्ने अभिव्यक्ति मन्त्री यादवलाई नै पर्ने भो महँगो, प्रधानमन्त्री नै रुष्ट

काठमाडौं। उद्योगीलाई पाता नफर्काएसम्म सर्वसाधारणले खाना पकाउने ग्यास सजिलै पाउँदैनन् भन्ने अभिव्यक्ति उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई महँगो पर्ने देखिएको छ । यादवले प्रतिनिधिसभाको उद्योग समितिको बुधबारको बैठकमा  ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भनेकी थिइन् ।  मन्त्री यादवको सो अभिव्यक्तिको नेपाल उद्योग वाणिज्य महासंघले कडा शब्दमा निन्दा गर्दै आपत्ति...

उद्योगमन्त्रीको अभिव्यक्तिप्रति एलपी ग्यास उद्योग संघको आपत्ति

काठमाडौँ । एलपी ग्यास उद्योग संघले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । संघले प्राकृतिक विपत्तिको समयमा समेत उद्योगीहरूले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निरन्तर खटिरहेको जनाउदै यस्तो अवस्थामा मन्त्रीबाट ग्यास उद्योगीलाई लक्षित गरी गैरजिम्मेवार, अमर्यादित र अशोभनीय...

खाजाको पैसा बचाएर बाढीपीडितलाई ८१ हजार १८१ रुपैयाँ सहयोग

मुकेश कुमार यादव/ सिरहा २५ भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ गोलबजारस्थित हिमालयन पब्लिक स्कुलले ८१ हजार १८१ रुपैयाँ राहत सहयोग गरेको छ। विद्यालयका प्ले ग्रुप (PG) देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजाका लागि छुट्याइएको रकमबाट सहयोग गरेका हुन्।  विद्यार्थीहरूको अभियानमा शिक्षक तथा कर्मचारीले समेत साथ दिएका छन्...

इराक युद्ध: अमेरिकन प्रतिपरिवार ७६३ डलरसम्म अतिरिक्त आर्थिक भारमा

वासिङ्टन डिसी, २३ भदौ। ब्राउन विश्वविद्यालयको ‘वाट्सन इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड पब्लिक अफेयर्स’ को तथ्याङ्क अनुसार फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका-इजरायल युद्ध सुरु भएयताको छ महिनामा अमेरिकी उपभोक्ताहरूले पेट्रोल र डिजेलका लागि थप १०० अर्ब डलर खर्च गरेका छन्। देशभरि करिब १३ करोड १० लाख घरधुरी रहेको अनुमानका आधारमा हिसाब गर्दा, यो थप खर्च प्रतिघरधुरी करिब ७६३ डलर हुन...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।