काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले देवानगञ्ज घटना पछिको उत्पन्न परिस्थित सम्हाल्न आज पनि पहलकदमी जारी राखेका छन । रास्वपाका प्रमुख सचेतक प्रकाश चन्द्र परियारका अनुसार सभापति लामिछानेले आज धार्मिक अगुवाहरुसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले धार्मिक र सामाजिक सदभाव कायम गर्नका लागि पहलकदमी नगरिरहेको बेला सभापति लामिछानेले गत बुधवार सर्बदलीय बैठक...









