Post Views: 100 93
सार्वजनिक यातायातको जानकारी दिने ‘केटीएम एप’ सञ्चालनमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको स्थान र आफूले पर्खिरहेको ठाउँमा आइपुग्न लाग्ने समयबारे जानकारी दिने ‘केटीएम सार्वजनिक यातायात’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को तेस्रो बैठकमा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले एप सार्वजनिक गरेकी हुन् । एपमार्फत हाल जीपीएस जडान भएका करिब...
मन्त्रिपरिषद बैठक सुरू
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार: लिङदेन
काठमाडौं, ३ भदौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशका सांसदहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । नेकपा एमालेका प्रदेश सांसद किरण थापाले मुख्यमन्त्रीमा दावी पेश गर्दा समर्थन जनाएका आफ्ना प्रदेश सांसदहरूलाई अनुशाषनको कारबाहीको चेतावनी दिएका हुन् । वागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै दललाई समर्थन छैन, मुख्य मन्त्रीका लागि नेकपा...
मन्त्रिपरिषदको बैठक शुरु
सुदुर पश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
कैलाली, ३ भदौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्। मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन्, जसअनुसार एमालेका ११ र नेकपाका २० सांसदले उनका पक्षमा मतदान गरेका हुन्। विपक्षमा काङ्ग्रेसका १४ र राप्रपा को १ मत विपक्ष परेको थियो । काङ्ग्रेसकै पदम शाही, मान बहादुर रावल मधु...
बागमतीमा एमाले सरकारलाई समर्थन छैन्: राप्रपा प्रवक्ता
एमाले प्रदेश सांसद किरण थापाले राप्रपाका प्रदेश सांसदसहितको समर्थनमा मुख्यमन्त्री दावी गरे पछि राप्रप्रा केन्द्रीय कमिटीले समर्थन नरहेको जनाएको हो। `सरकार निर्माणमा राप्रपाको सहमति भन्ने विषयमा कुनै सत्यता छैन,` राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ` गत साउन २० गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राप्रपा सरकार निर्माणको कुनै गणितीय...
गमतीमा सरकार बनाउन कुनै दललाई समर्थन छैन, संलग्नलाई कारवाही गर्छौं- राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा आफ्नो पार्टीले कुनै दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् । लिङदेनले मुख्यमन्त्रीका लागि नेकपा एमालेका किरण थापालाई समर्थन गरेको भन्दै बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताएका छन् । उक्त विषयमा पार्टीले प्रदेश प्रमुखलाई जानकारी गराइसकेको उनले जनाएका छन् । पार्टीको निर्णयविपरीत...
नेप्सेमा सामान्य गिरावट, ३ अर्ब २९ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । आज बुधबार नेप्से ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका ९५ लाख ८ हजार ८८२ कित्ता शेयर ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ मा कारोबार भएको थियो । आज बैंकिंग, हाइड्रो, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ भने सर्वोत्तम...
सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट पाए विश्वासको मत
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभाबाट मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका हुन् । सुदूरपश्चिम प्रदेश सभामा भएको विश्वासको मत सम्बन्धि प्रस्तावमा मतदान हुदा प्रस्तावको पक्षमा ३१ मत परेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा १५ मत परेको छ । आजको मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए । विश्वासको मत लिएलगत्तै सरकारलाई...



