Author

Srijana Puri

S

हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री मुस्ताङमा के खान जानु भएको हो ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ गएको विषयमा प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष साम्पाङले  प्रधानमन्त्री पदको निजी जीवन नहुने भन्दै मुस्ताङ गएको विषयमा सदनमा जवाफ दिनुपर्ने बताएका हुन् । उनले भने- ‘प्रधानमन्त्री ज्यू आफ्नो निजी भ्रमणमा उता जानु भयो भन्ने कुरा आएको छ, प्रधानमन्त्री भन्ने...

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

काठमाडौं, ८ भदौं । अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘माया भनेको यस्तो होला’को तीज विशेष गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ। तीज पर्वलाई लक्षित गर्दै तयार पारिएको गीत बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा चलचित्रका कलाकारहरू नीति शाह, सृष्टि श्रेष्ठ र नम्रता खुशी  लगायतलाई देख्न सकिन्छ। ‘नक्कल पारी’मा शान्तिश्री परियार र...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।  कोशी प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।  मत विभाजनमा विश्वासको मतको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा २२ मत परेको थियो । त्यस्तै ४ मत तटस्थमा परेको थियो । ९२ सदस्य कायम रहेको कोशी प्रदेश सभाको आजको मत विभाजनमा ८३ सांसद उपस्थित रहेका थिए ।   ९२...

देउवा र खड्काले सर्वोच्चमा बुझाए महाधिवेशन रोक्ने रिट

काठमाडौँ । काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत रिट पेश गरेका छन् । सोमबार देउवा र खड्काले अलग अलग रिट पेश गरेका हुन् । नेता खड्काले सर्वोच्चमा विचाराधीन मुद्दासँगै राखेर सुनुवाइ गर्न माग गर्दै पूरक रिट दर्ता गर्न निवेदन दिएका हुन् । त्यस्तै अर्का नेता दीपक खड्काले देउवाको तर्फबाट रिट पेस...

 नेप्सेमा आज गिरावट आएको छ ।

हेटौँडा । बागमती प्रदेश सभाको बैठक सरेको छ । यसअघि दिउसो १ बजेका लागि तोकिएको बैठक साँझ ५ बजेसम्मकालागि सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको हो ।   आजको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने कार्यसूची रहेको छ । यसअघि दिउँसो १ बजे बस्ने भनिएको प्रदेश स्वाहा राप्रपाको विवादका कारण बस्न नसकेको बुझिएको छ । राप्रपाको एक पक्षले संसदीय दलका नेता उद्धव...

नेप्से १९ अंकको गिरावट, ३ अर्ब २३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५४९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको शेयर ११.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी...

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सञ्जय मिश्रारौतहट, ८ भदौ ।रौतहटका स्थानीय तहमा बेरुजुको रकम वर्षेनी बढ्दै गएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले जिल्लाका विभिन्न पालिकामा ठूलो परिमाणमा बेरुजु देखाएको हो। वर्षौँदेखि फर्छ्योट हुन नसकेको पुरानो बेरुजुमाथि नयाँ रकम थपिँदै जाँदा स्थानीय तहको वित्तीय व्यवस्थापन र आर्थिक अनुशासनमाथि प्रश्न उठेको छ। उपलब्ध विवरणअनुसार गढीमाई नगरपालिका...

बडीमालिकामा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

काठमाडौँ । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा सोमबारदेखि टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले करिब ४ हजार २३० मिटर उचाइमा फोर–जी टावर स्थापना गरेपछि सेवा सुरु भएको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्दै दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिने सरकारको नीति रहेको बताएका छन् । जनैपूर्णिमाको...

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

काठमाडौं, ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्या प्रकरणमा सरकारको असंबेदनशिलताका  बारेमा प्रश्न उठाएका छन् । गरिमाको जघन्य हत्या प्रकरणमा आरोपीको भिडियो सार्बजनिक भएको र शालिक बनमउने बिषयमा सर्बत्र आलोचना भईरहेको बेला राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाएका हुन्।  आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सो घटना पछि मृतकका...

सगरमाथा आरोही मदन चुडाल सम्मानित

काठमाडौं, ८ भदौं ।सगरमाथा आरोही मदनकुमार चुडाल सम्मानित भएका छन् । सगरमाथा आरोही संघको रजत जयन्तीका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमबीच उनलाई सम्मान गरिएको हो । नेपालको पर्वतीय पर्यटन प्रवर्द्धन, शाहसिक कार्य तथा दिगो पर्यटन विकासमा पुर्‍याएको योगददानको कदर स्वरूप उनलााई सम्मान गरिएको संघले जनाएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडकराज पौडेल (गणेश), पर्यटन...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।