मस्को, २१ भदौ । युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई गति दिने उद्देश्यले सप्ताहान्तमा हुन लागेको वार्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई उच्च दूत मस्को आइपुगेका छन्। स्टिभ विटकफ र जारेड कुशनर शनिबार रुसी राजधानी आइपुगेका हुन्। उनीहरूले त्यहाँ वार्ता गर्नेछन् र त्यसपछि आइतबार युक्रेनसँग छलफल गर्न किभ जाने कार्यक्रम छ। ट्रम्पले शुक्रबार पत्रकारहरूलाई बताए अनुसार उनीहरू “युद्ध...










