Author

Srijana Puri

S

भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आँकलन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनरुत्थानका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आँकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार विपद्बाट सबैभन्दा बढी प्रभावित...

सुनसरी ४ बाट विजयी दीपककुमार साह उद्योगमन्त्री बन्दै

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुने भएका छन्। गौरीकुमारी यादवले बिहीबार मन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले साहको नाम उद्योगमन्त्रीमा सिफारिस गरेका हुन् ।  बिहीबार साँझ ६ बजे राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी छ । साह गत फागुन २१...

अन्नपूर्ण स्पाइकर एनभीएलको फाइनलमा

काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्स जारी नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ । विहिबार भएको खेलमा स्म्यासर्सलाई ३-१ को सेटमा पराजित गर्दै अन्नपूर्ण फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को  कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गरेको थियो ।  पहिलो सेटमा २१–२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेटमा २५–२३...

सुनसरी-४ का सांसद साह उद्योगमन्त्रीमा सिफारिस

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहको नाम सिफारिस गरेका छन् ।  प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिने निर्णय भएको हो । साह सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।   यसअघि आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले राजीनामा दिएकी थिइन्...

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । मन्त्री मेहताले यो घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन टोली राजविराज पठाएको जानकारी दिएकी छन् । ‘हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार,सम्मान र मानवीय व्यवहार पाउने अधिकार राख्छ। त्यसैले यस घटनालाई...

काठमाडौँ उपत्यकामा मासु पसलको दर्ता अनिवार्य

काठमाडौँ । नेपाल सरकारले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा आगामी मंसिर १ गतेदेखि पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन लागू गर्ने भएको छ । सरकारले भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै पशु वधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति तथा संस्थाले मंसिर १ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी इजाजत लिनुपर्ने जनाएको छ । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ अनुसार मासु...

पानी सडकमा खसालेको विषयमा विवाद हुँदा दुईजनाको मृत्यु

रौतहट २५ भदौ। भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको पताही थाना क्षेत्रमा सडकमा पानी खसालेको विषयमा दुई पक्षबीच भएको विवादले हिंसात्मक रूप लिँदा दुईजनाको मृत्यु भएको छ। पताही थाना क्षेत्रअन्तर्गत जिहुली गाउँमा सडकमा पानी खसालेको विषयमा दुई पक्षबीच विवादपछि कुटपिट भएको थियो। कुटपिटमा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि पताही थाना प्रहरीले तत्काल कारबाही अघि...

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंह फेरि एकपटक प्रधानमन्त्री बालेन्द्र शाहप्रति खनिएका छन् । बालेन सरकार बनेयता निरन्तर विरोध गर्दै आएका उनले बिहीबार प्रतिनिधिसभा बैठकमा बालेनको सत्तालाई ‘तासको घर’ को संज्ञा दिए ।  सिंहले सरकारको केन्द्र सिंहदरबार नभएर ज्वागल भइरहेको आरोप लगाएका छन्। उनले संविधानअनुसार, सरकार नचलेको बताए। ‘संविधानअनुसार सरकार चलिरहेको छैन। हामीले...

दाङका विभिन्न स्थानबाट ११ थान भरुवा बन्दुक बरामद

दाङ । विशेष सूचनाका आधारमा दाङका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा प्रहरीले बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले भदौ २५ गते बिहान ६ बजेदेखि १० बजेसम्म गरेको खोजतलासका क्रममा ती बन्दुक बरामद गरेको हो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१ शिरुखर्कस्थित राष्ट्रिय वनबाट ६ थान, बंगलाचुली...

नेप्सेमा आजपनि गिरावट, ४ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका एक करोड ५ लाख ८८ हजार ६५३ कित्ता शेयर ४ अर्ब ९ लाख ७१ हजार ८९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी लिबर्टी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने दोल्टी पावरको शेयर ८.२२ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबै भन्दा बढी...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।