Author

Srijana Puri

S

कुलमान भन्छन्- चिलिमेको सुरुङभित्र फसेकाहरू सकुशल रहेको आशा बलियो बन्यो

काठमाडौँ । कुलमान घिसिङले चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीको उद्धार कार्यमा निरन्तर प्रगति भइरहेको बताएका छन् ।  हाल चिलिमेको सुरुङ उद्धार कार्यमा सहभागी भएका घिसिङले विद्युत्गृह पुग्न अब करिब १०० मिटर दूरी बाँकी रहेको बताएका हुन् । घिसिङले चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध निर्देशकका रूपमा विद्युत्गृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक...

त्रिशूली बजार क्षेत्रमा नदीमा ह्युम पाइप राखेर अस्थायी आवतजावत सहज बनाइने

नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान गर्न ह्युम पाइप राख्ने तयारी गरिएको छ । यसअघि गरिएको प्राविधिक अध्ययनअनुसार विदुर नगरपालिका–१ ढुङ्गेस्थित कृषि विकास कार्यालय र वडा कार्यालयको पछाडिपट्टि नदीका दुवै किनारमा रहेका ठूला ढुङ्गाको बीचमा ह्युम पाइप राखेर अस्थायी रूपमा आवतजावत सञ्चालन गर्न सकिने देखिएको...

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

काठमाडौँ, २६ भदौ। कमेडी च्याम्पियनका होस्ट विशाल भण्डारीले बालेन्द्र शाह नेतृत्वको सरकारप्रति निराशा व्यक्त गरेका छन्। विगतका सरकारले गरेका गल्ती-कमजोरीबाट शाह नेतृत्वको सरकारले पनि कुनै पाठ नसिकेको र अहम् कायम राखेको भन्दै निराशा व्यक्त गरेका हुन्। शाह नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको व्यवहार र अभिव्यक्तिका कारण पहिलाभन्दा तुलनात्मक रूपमा प्रधानमन्त्री शाहकै...

एमाले पुनर्गठन कार्यदलको बैठक आज : अध्यक्ष ओली सहभागी नहुने, दुई प्रतिवेदनले छलफल पेचिलो

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) को निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। तर, यसअघिको बैठकमा सहभागी हुनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली भने आजको बैठकमा सहभागी नहुने हुनुभएको छ। अध्यक्ष ओलीका सचिवालय प्रमुख एवं केन्द्रीय सदस्य निरु पालले कार्यदलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नरहेको जानकारी दिनुभयो। आजको बैठकमा कार्यदलभित्र दुई वटा भिन्न प्रतिवेदन पेस हुने भएपछि छलफल...

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

सञ्जय मिश्रा रौतहट, २६ भदौ । बाराको कलैयामा सुमो गाडीको ठक्करबाट एक अज्ञात पैदलयात्रीको मृत्यु भएको छ। बिहीबार राति करिब सवा ९ बजे  कलैया–वीरगन्ज सडकखण्डको गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका अन्दाजी २२/२३ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि...

भारतबाट नेपाल लैजान राखिएको आशंका, २२.६८ टन युरिया मलसहित ट्रक बरामद

सञ्जय मिश्रा रौतहट २६ भदौ । मधेश प्रदेश संग जोडिएको भारत बिहारको पूर्वी चम्पारणमा सशस्त्र सीमा बल (एसएसबी)ले २२.६८ मेट्रिक टन युरिया मलसहित १२ चक्के ट्रक बरामद गरेको छ। ७१औँ वाहिनी सशस्त्र सीमा बल, मोतिहारीका कमान्डेन्ट प्रफुल्ल कुमारको निर्देशनमा बिहीबार दरपा थाना प्रहरी र कृषि विभाग, छौडादानोको सहयोगमा संयुक्त टोलीले उक्त कारबाही गरेको हो। गोप्य सूचनाका आधारमा सीमा चौकी कोरैयाबाट खटिएको एसएसबी...

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

काठमाडौं, २६ भदौ । सूर्यको सबैभन्दा नजिकको ग्रह ‘बुध’ मा देखिने विशेष प्रकारका खुम्चिएका धर्साहरूले यो ग्रह कुनै समय ठूलो आकारको रहेको र पछि खुम्चिएर सानो भएको सङ्केत गरेकाे छ । वैज्ञानिकहरूले अनुमान गरेभन्दा यो ग्रह अझ बढी खुम्चिरहेको हुनसक्ने नयाँ अध्ययनले देखाएको छ। नासाका अनुसार सौर्यमण्डलको सबैभन्दा सानो यो ग्रह सूर्यबाट औसतमा ३ करोड ६० लाख माइल अर्थात ५ करोड ८० लाख...

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

काठमाडौं, २६ भदौ । नेपालमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढेको पाइएको छ। उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्राप्त कुल १ हजार ११६ वटा परियोजनामध्ये सूचना प्रविधि  क्षेत्रका मात्रै ७२७ वटा रहेका छन्। गत आवमा प्राप्त प्रतिबद्धता अनुसार लगानीकर्ताहरूले विभिन्न क्षेत्रका १ हजार ११६ परियोजनाका लागि कुल ५८ अर्ब रुपैयाँ वैदेशिक लगानीको...

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

काठमाडौं, २६ भदौ । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। उद्धारस्थलमा पुग्नुभएका उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङले प्राविधिक समन्वय र सहजीकरण गरिरहनुभएको छ।   सामाजिक सञ्जालमार्फत जानकारी दिँदै घिसिङले विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा...

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आउँदो असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट सहभागी हुन अमेरिका जाने  निर्णय भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्रीको भ्रमण स्वीकृतको निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् । त्यस्तै आजको बैठकले सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तरकुमार...

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।