काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता बर्षमान पुनले भोटेकोशी बाढीपछिको स्पष्ट पुनर्निर्माण योजना ल्याउन माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित जनतालाई राहत, उद्धारसहित उनीहरुको दिर्घकालिन व्यवस्थापनको खाका प्रस्तुत गर्न माग गरेका हुन् । उनले बाढी प्रभावित निजी क्षेत्रलाई उचित क्षतिपुर्तिको घोषणा गर्न...










